पोखरामा विवेक ओबराय : जिपलाइनको मज्जा लिए, छोराको जन्मदिनको केक काटे (तस्वीर)

काठमाडौं । बलिउड अभिनेता विवेक ओबराय शुक्रबार तालनगरी पोखरा पुगे, जहाँ उनले पर्यटकीय थलो घुमघामको आनन्द लिए । सपरिवार घुम्न निस्किएका उनले जिपलाइन र स्काइक्रिमरको मज्जा पनि लिए । जिपलाइन चढेपछि उनले सञ्चारकर्मीसँग अनुभव पनि सुनाए । पोखरा घुमघामको पहिलो दिन रमाइलो भएको उनले बताए । नेपाल आउने बित्तिकै पोखरा जाने इच्छा देखाएका ओबराय त्यहाँ […]

सम्बन्धित सामग्री

विवेक ओबरायले भने- नेपालमा स्टार्टअप र फेसनको बिजनेस गर्न चाहन्छु

काठमाडौं । दश दिन लामो नेपाल घुमघामपछि बलिउड अभिनेता विवेक ओबराय भारत फर्किएका छन् । स्वदेश फर्कनुअघि उनले त्रिभुवन विमानस्थलमा संक्षिप्त पत्रकार सम्मेलन गरे । सपरिवार नेपाल घुम्न आएका उनले काठमाडौं, पोखरा, घारेपानी, भैरहवा र लुम्बिनी भ्रमण गरे । ‘मेरो सबै परिवारलाई नेपालसँग प्रेम भएको छ,’ पत्रकार सम्मेलनमा विवेकले भने, ‘एउटै समयमा म विदेशमा पनि […]

बलिउड अभिनेता विवेक ओबराय र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौं। नेपाल भ्रमणमा रहेका भारतीय अभिनेता विवेक ओबरायले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका छन् । बुबा सुरेश ओबरायसँगै खुमलटार पुगेर उनले आज प्रचण्डलाई भेटेका हुन् । प्रचण्डकी पुत्री तथा सचिवालय सदस्य गंगा दाहाल पनि भेटवार्तामा सहभागी थिइन् । उनले भेटघाटको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।

नेपालमा ओबरायको कार्यक्रम- प्याराग्लाइडिङदेखि बन्जीजम्पसम्म

भारतीय चलचित्रका अभिनेता विवेक ओबराय नेपाल हुनुहुन्छ । भ्रमणका क्रममा ओबरायले बिहिबार पशुपतिनाथको दर्शन गर्नुभएको छ । सपरिवार बुबाआमा, पत्नी र छोराछोरीसहित उहाँले पशुपतिमा पूजाअर्चना गर्नुभयो । झण्डै एक घण्टा मन्दिरमा बिताएको ओबराय परिवारलाई हेर्न फ्यान झुम्मिएका थिए । पशुपतिमा पूजाका लागि आउने धोको पहिल्यैदेखि भएको र अहिले आउँदा मन शान्त भएको बताउनुभयो । पशुपतिपछि …

भारतीय अभिनेता ओबराय परिवारसहित नेपालमा

भारतीय चलचित्रका अभिनेता विवेक ओबराय बुधबार नेपाल घुम्नआएका छन। उनी आफ्नो परिवारसहित नेपाल घुम्न आएका हुन्।...

भारतीय अभिनेता विवेक ओबराय काठमाडौंमा

भारतीय चलचित्रका अभिनेता विवेक ओबराय भ्रमणको लागि काठमाडौं आएका छन् । उनी परिवारसहित घुम्न नेपाल आएका हुन् । व्यवसायी पुनम यादवको निम्तोमा आएका अभिनेता ओबराय दश दिन नेपालमा रहने बताइएको छ...

भारतीय अभिनेता ओबराय नेपालमा

भारतीय चलचित्रका अभिनेता विवेक ओबराय बुधबार नेपाल घुम्न यहाँ आइपुगेका छन् । उनी परिवारसहित घुम्न आएका हुन् ।

नेपालका यी ठाउँ घुम्दै छन् विवेक ओबराय

भारतीय चलचित्रका अभिनेता विवेक ओबराय बुधबार नेपाल घुम्न आएका छन् । उनी परिवारसहित घुम्न आएका हुन् ।

परिवारसहित नेपाल आउँदैछन् अभिनेता विवेक ओबराय

बलिउड अभिनेता विवेक ओबराय नेपाल आउने भएका छन्। उनी परिवारसहित आगामी मंसिर २८ गते काठमाडौं आउने तय भएको हो।   विवेकले एक भिडियो सार्वजनिक गर्दैँ सपरिवार नै नेपाल आउन लागेको जानकारी दिएका छन्। नेपाल आउन निकै उत्साहित रहेको ओबरायले बताएका छन्। ‘भारतको नेपालसँगको सम्बन्ध हजारौं वर्षदेखि धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपमा…

सपरिवार नेपाल भ्रमणमा आउँदै बलिउड अभिनेता विवेक ओबराय

काठमाडौं । बलिउड अभिनेता विवेक ओबराय नेपाल भ्रमणका लागि आगामी मंसिर २८ गते काठमाडौं आइपुग्ने भएका छन् । एक भिडियो सन्देश जारी गर्दै उनले आफू सपरिवार नेपाल भ्रमणमा आउन लागेको बताएका छन् । एक साताको बसाइमा उनले लुम्बिनीमा आयोजना हुने मिट एण्ड ग्रीट कार्यक्रममा भाग लिनेछन् । त्यसपछि श्रीमती प्रियंका अल्वा, छोरा भिभान र छोरी […]