करण केसीले लिए विकेट, नेदरल्याण्डलाई चौथो झड्का

त्रिदेशीय शृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्डको ४ विकेट लिन सफल भएको छ । नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने एक विकेट कमल ऐरीले लिए ।  यस्तै चौथो विकेट करण केसीले लिए ।नेपालले नेदरल्याण्डसामु १३९ रनको चुनौती पेश गरेको छ । 

सम्बन्धित सामग्री

फेब्रुअरी १४ : क्रिकेटका लागि भ्यालेन्टाइन हैन, करण केसी डे !

नेपाली क्रिकेटमा फेब्रुअरी १४ लाई भ्यालेन्टाइनभन्दा पनि करण केसी डेको रूपमा स्मरण गरिन्छ

पाकिस्तानमा करणको चर्चा, भन्छन्- ‘क्रिकेटर कि रेस्लर’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तेज बलर करण केसी यतिबेला पाकिस्तानी संचारमाध्यम तथा सामाजिक सञ्जालहरुमा भाइरल भैरहेका छन् । एसिया कप खेल्न नेपालबाट पाकिस्तान उत्रेदेखि नै संजालहरुले करण केसीको शारीरिक बनावटलाई लिएर आश्चर्य प्रकट गर्दै विश्वप्रसिद्ध रेस्लरसंग तुलना गरेका छन् । पाकिस्तानी र भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले करणको बलिङ गतिलाई लिएर पनि उच्च तारिफ गरेका छन् …

करण केसी डे

नेपाली क्रिकेटमा फेब्रुअरी १४ वा भ्यालेन्टाइन डेलाई अब ‘करण केसी डे’ भन्ने गरिन्छ । नेपाल अहिले एकदिवसीय अन्तर्राष्ट्रियमा रहनुको प्रमुख एउटा कारण करण नै हुन् । करणले फेब्रुअरी १४ मा खेलेको एउटा असाधारण इनिङ्सले नेपाललाई अहिलेको स्थितिमा पुर्‍याएको हो ।

नेपाललाई एकदिवसीय शृंखला

नेपालका लागि किशोर महतोले ७ ओभरमा ४३ रन खर्चंदै ५ विकेट लिए। त्यस्तै सोमपाल कामीले २ तथा करण केसी र दीपेन्द्रले समान १ विकेट लिएका थिए।...

करण केसी बने प्लेयर अफ दी सिरिज

२६ बैशाख, काठमाडौं । जिम्बावे ‘ए’विरुद्धको एकदिवसीय श्रृखंलामा नेपाली बलर करण केसी प्लेअर अफ दी सिरिज बनेका छन् । तीनवटै खेलमा स्थिर प्रदर्शन गरेका करण केसी श्रृखंलाकै उत्कृष्ट खेलाडी घोषित भए । उनले तीन खेलमा कूल ६ विकेट लिएका थिए । यस्तै पहिलो खेलमा मात्र ब्याटिङ गरेका उनले २५ रन बनाएका थिए । ‘प्लेअर अफ […]

पिएनजीमाथि नेपालको सहज जीत, बलिङमा करण केसी नायक- सिरिजको फाइनलमा प्रवेश

काठमाडौंमा जारी नेपाल, मलेसिया र पपुवा न्यूगिनी (पिएनजी) सम्मिलित त्रिदेशीय टी २० प्रतियोगितामा नेपालले लगातार तेस्रो जीत हातपारेको छ । आज सम्पन्न प्रतियोगिताको तेस्रो खेलमा नेपालले पिएनजीमाथि सहज जीत हातपारेको हो । नेपालको सहज जीतमा ब्याटिङमा दीपेन्द्रसिंह ऐरी र बलिङमा करण केसी नायक बन्न पुगे । टस हारेर ब्याटिङमाा ओर्लेको नेपालले दीपेद्रको अद्र्धशतकको मद्दतले २०३ …

करण आवद्ध टिम पुणे पराजित

युएईमा जारी आबुधाबी टी–१० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर करण केसी आवद्ध पुणे डेभिल्सले पराजित भएको छ । शुक्रबार भएको खेलमा पुणे कलन्दरसँग ९ विकेटले पराजित भएको हो ।

टी-१० लिग खेल्न पारस, करण र कुशल यूएई प्रस्थान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी यूएई प्रस्थान गरेका छन् । उनीहरू टी–१० लिग क्रिकेट खेल्न बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् ।

करण केसी र साबित्रा भण्डारी वर्ष खेलाडी

सातौँ ‘पोखरा स्पोर्ट्स अवार्ड–२०७९’ को वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका करण केसी( बागलुङ) र महिलातर्फ फुटबलका साबित्रा भण्डारी (लमजुङ) बन्नु भएको छ ।

करण केसी जन्मठाउँ पुग्दा…

मंगलबार नेपाल बन्दका कारण बजार सुनसान थियो। सोमबार रातीको बम विस्फोट र मंगलबार बिहानै बागलुङमा बजारमा भेटिएको बमको खबरले जनजीवन त्रसित थियो। यसैबीचमा फैलियो, नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी बागलुङ आएका छन् ।