२०७८ सालको जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । सार्वजनिक प्रारम्भिक नतिजा अनुसार मुलुकको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ । बोलीचालीको भाषामा भने बर्षौंदेखि सबैले जनसंख्या ३ करोड भनेर भनेर भन्दै आएका छन् ।जनसंख्याको यो प्रारम्भिक नतिजालाई लिएर सर्वसाधारणले सामाजिक संजालमा बिभिन्न थरिका पोष्ट गरिरहेका छन् । अभिनेता दीपकराज गिरी यो बिषयमा एक ब्यङ्ग्यपूर्ण पोष्ट गरेका छन् । दीपकले जनसंख्याको प्रारम्भिक नतिजालाई भ्रष्टाचार महँगी, गरिबी, हत्याहिंसासँग जोडेर व्यङ्ग्यपूर्ण टिप्पणी गर