सामाजिक-आर्थिक विकासको निम्ति वैज्ञानिक अनुसन्धान

नेपालले वैज्ञानिक अनुसन्धानबाट हासिल गर्न सक्ने सम्भावित आर्थिक क्रान्ति महत्वपूर्ण छ। अनुसन्धानमा भएका प्रगतिहरूले स्वास्थ्य सेवा, कृषि, नवीकरणीय ऊर्जा र सूचनाप्रविधि जस्ता क्षेत्रमा नसोचिएको समाधान ल्याउन सक्छ।

सम्बन्धित सामग्री

युवा वैज्ञानिक अनुसन्धान सहयोग कार्यक्रम सञ्चालनमा ल्याइएको छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टमार्फत युवा वैज्ञानिक अनुसन्धान सहयोग कार्यक्रम सञ्चालनमा ल्याइएको बताएका छन्।नास्टको ४६औँ प्राज्ञसभालाई सम्बोधन गर्दै आज प्रधानमन्त्री दाहालले नेपाली युवाहरूको अनुसन्धान क्षमता विकासका लागि अनुकूल वातावरण  निर्माणका लागि चालु आर्थिक वर्षदेखि उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको बताएका हुन्।“आजको युग विज्ञान, प्रविधि र नवप्रवर्तनको हो। देशलाई समुन्नत बनाउन, आर्थिक विकास निम्त

विश्वविद्यालयहरु कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नविनतम प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको ११औँ साधारण बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले कृषि तथा वन क्षेत्रको विकासमा राष्ट्रका लागि आवश्यक विज्ञ जनशक्ति उत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास तथा प्रसार कार्यमा लाग्न …

वैज्ञानिक अनुसन्धानमा चीनले अमेरिकालाई उछिन्यो

वैज्ञानिक अनुसन्धानमा चीनले अमेरिकालाई उछिनेको छ। जापानको विज्ञान तथा प्रविधि मन्त्रालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार वैज्ञानिक अनुसन्धान नतिजा तथा ‘उच्च प्रभाव’ भएका अध्ययनमा चीनले अमेरिकालाई उछिनेको द गार्डियनले उल्लेख गरेको छ। जापानको नेशनल इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी पोलिसी (एनआईएसटीपी)ले मंगलवार प्रकाशन गरेको प्रतिवेदनमा चीनले वार्षिक रूपमा सबैभन्दा धेरै वैज्ञानिक शोधपत्रहरू…

वैज्ञानिक अनुसन्धान गर्ने शैक्षिक संस्था स्थापना गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विज्ञान र अनुसन्धानलाई उच्च महत्व राखी शैक्षिक संस्थाको स्थापना गर्नुपर्ने बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको आठौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलनको उद्घाटन गर्दै उनले शैक्षिक संस्था अनुसन्धानमुखी हुनुपर्नेमा जोड दिए । मुख्यमन्त्री पाण्डेले बागमती प्रदेश सरकारले परिषद्सँग समन्वय गरेर स्वास्थ्य अनुसन्धान गर्ने बताए । उनले नेपालमा स्वास्थ्य क्षेत्रमा गरिएको अनुसन्धान फजुल खर्च गरेको भन्ने जस्

बागमती प्रदेशमा भइरहेको पाँच वैज्ञानिक खोजी

हेटौंडा : बागमती प्रदेश सरकारले युवा विज्ञानलाई प्रोत्साहन गर्दै हाल ५ वटा विषयमा अनुसन्धान गरिरहेको छ।  प्रदेश सरकारले युवाहरुमार्फत विश्वमा नै नयाँ प्रकारका ५ विषयमा अध्ययन तथा अनुसन्धान गरिरहेको हो। विज्ञानसम्बन्धी नयाँ विषयमा अध्ययन अनुसनधान गर्ने योजना र जानकारी भएका युवाहरुलाई प्रदेश सरकारले प्रोत्साहन गर्दै आएको छ।सोही अन्तर्गत बागमती प्रदेशमा हाल युवाहरुले ५ वटा नयाँ वैज्ञानिक अनुसन्धान गरिरहेका छन्। प्रदेश सरकारले युवा विज्ञानलाई प्रोत्साहन गर्ने उद्वश्यले युवा वैज्ञानिक कोष स

जलवायु न्यूनीकरणको वैज्ञानिक अनुसन्धान प्रतिवेदन परिमार्जनमा शक्ति राष्ट्रको जोड

एजेन्सी । जलवायु परिवर्तनको असर न्यूनीकरणका सम्बन्धमा शक्तिशाली राष्ट्रले महत्वपूर्ण वैज्ञानिक अनुसन्धान प्रतिवेदन परिमार्जनको प्रयास थालेका छन् । आर्थिक रुपमा सम्पन्न देशहरुले खनिज इन्धन विस्थापनको गति कम गर्न खोजेको बीबीसीले उल्लेख गरेको छ । साउदी अरेबिया, जापान र अस्ट्रेलिया सहितका राष्ट्रहरुले संयुक्त राष्ट्रसंघसँग जलवायु परिवर्तनको असर न्यूनीकरण तथा तापमान वृद्धि नियन्त्रणका लागि खनिज इन्धनको प्रयोग […]

वैज्ञानिक अनुसन्धान, सहकार्य र हाम्रो विकास

अनुसन्धान आफैंमा एक चुनौती तर गर्न सके अवसर भएको क्षेत्र हो । आजको दिनसम्म आइपुग्दा धेरै नेपाली स्वदेश तथा विदेशमा अनुसन्धानको क्षेत्रमा कार्यरत हुनुहुन्छ । नेपालमा अनुसन्धानको यात्रा त्यति साह्रो लामो छैन । पहिलाको रोनास्ट तर हालको नास्टमा र नार्कमा सीमित भएको वैज्ञानिक अनुसन्धान हाल विश्वविद्यालयको केही विभागहरू हुँदै प्राइभेट तहसम्म आइपुगेको छ । तर […]

दुनियाँको खतरनाक वैज्ञानिक प्रयोग जहाँ एक अर्काको मासु खान थाले मान्छेहरु

संसारमा निरन्तर रुपमा कैयन् वैज्ञानिक अध्ययन, अनुसन्धान तथा प्रयोगहरु भैरहेका हुन्छन् । ती मध्ये कतिपय प्रयोगहरु निकै गोप्य तरिकाले गरिन्छन् । यस्तै खाले गोप्य वैज्ञानिक अनुसन्धान तथा प्रयोग सन् १९४० को दशकमा भएको थियो जसको भयानकताका बारेमा थाहा पाउँदा शरीर नै काँपेर आउँछ । उक्त प्रयोगलाई रसियन स्लिप एक्सपेरिमेन्टको नामले चिनिन्छ । सो अनुसन्धानका लागि […]

अमेरिकालाई चीनको जवाफ-कोरोनाको उत्पत्तिबारे वैज्ञानिक अनुसन्धान गरौं

१८ जेठ, काठमाडौं । चीनले कोरोना भाइरस (कोभिड–१९) को उत्पत्तिको विषयमा राजनीति गर्न नहुने बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार कोरोनाको उद्गमस्थल पत्ता लगाउने विषय वैज्ञानिक अनुसन्धानको भएको बताएका हुन् । नियमित प्रेस ब्रिफिङमा वेनबिनले अमेरिकाले चीनलाई कोरोना महामारीको दोष लगाउने प्रयास गरिरहेको बताएका हुन् । ‘हामीले अहिले महामारीको कलंक भिराउने […]

नेपालका जडिबुटीहरुमा पाइने औषधीय गुणको वैज्ञानिक अनुसन्धान हुने

नेपालका जडिबुटीहरुमा पाइने औषधीय गुणको वैज्ञानिक अनुसन्धान हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को सहयोगमा रसायनशास्त्र केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयले परम्परागत हिसाबले औषधिको रुपमा प्रयोग हुँदै आएका वनस्पतिहरुको औषधीय गुणको वैज्ञानिक अनुसन्धान गर्न लागेको हो ।