युवा वैज्ञानिक अनुसन्धान सहयोग कार्यक्रम सञ्चालनमा ल्याइएको छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टमार्फत युवा वैज्ञानिक अनुसन्धान सहयोग कार्यक्रम सञ्चालनमा ल्याइएको बताएका छन्।नास्टको ४६औँ प्राज्ञसभालाई सम्बोधन गर्दै आज प्रधानमन्त्री दाहालले नेपाली युवाहरूको अनुसन्धान क्षमता विकासका लागि अनुकूल वातावरण  निर्माणका लागि चालु आर्थिक वर्षदेखि उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको बताएका हुन्।“आजको युग विज्ञान, प्रविधि र नवप्रवर्तनको हो। देशलाई समुन्नत बनाउन, आर्थिक विकास निम्त

सम्बन्धित सामग्री

अन्तरराष्ट्रिय विज्ञान प्रदर्शनीमा नेपाल चौथो

काठमाडौं। ताइवानमा शुक्रवार सम्पन्न ताइवान इन्टरनेशनल साइन्स फेयरमा नेपालले इन्जिनियरिङतर्फको विधामा चौथो स्थान हासिल गरेको छ । प्रदर्शनीमा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्न गएका हेटौंडाका कक्षा १२ मा अध्ययनरत विद्यार्थी शाश्वत वाइबाको कृषि प्रविधिमा आधारित ‘एग्रो–गार्ड’ रिसर्च प्रोजेक्टले चौथो स्थान हासिल गरेको हो । गणित, रसायनशास्त्र, इन्जिनियरिङ लगायतका फरक फरक १३ विधा समेटिएको उक्त प्रदर्शनीमा जापान, अमेरिका, सिंगापुर, न्युजिल्यान्ड, स्विट्जरल्यान्ड लगायतका २७ भन्दा बढी देशका राष्ट्रियस्तरबाट छनोट भएका उत्कृष्ट युवा वैज्ञानिक विद्यार्थी सहभागी थिए । २० वर्षभन्दा कम उमेरका उच्च शिक्षामा अध्ययनरत राष्ट्रिय र अन्तरराष्ट्रियस्तरका विद्यार्थीको वैज्ञानिक अनुसन्धान, नवप्रवर्तनात्मक अवधारणा र क्षमतालाई अन्तरराष्ट्रियस्तरमा प्रदर्शन गर्न अवसर प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष ताइवानको सूचना तथा प्रविधि मन्त्रालय मातहतको नेशनल ताइवान साइन्स एजुकेशन सेन्टरले उक्त विज्ञान प्रविधि मेलाको आयोजना गर्दै आएको छ । प्रदर्शनीमा यस वर्ष ६३० जना विद्यार्थी अनुसन्धानकर्ताद्वारा विज्ञान, सूचना प्रविधि, नवप्रवर्तनसम्बन्धी अनुसन्धानका ३५९ प्रोजेक्ट राखिएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)मार्फत युवा वैज्ञानिक अनुसन्धान सहयोग कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुभएको छ ।

बागमती प्रदेशमा भइरहेको पाँच वैज्ञानिक खोजी

हेटौंडा : बागमती प्रदेश सरकारले युवा विज्ञानलाई प्रोत्साहन गर्दै हाल ५ वटा विषयमा अनुसन्धान गरिरहेको छ।  प्रदेश सरकारले युवाहरुमार्फत विश्वमा नै नयाँ प्रकारका ५ विषयमा अध्ययन तथा अनुसन्धान गरिरहेको हो। विज्ञानसम्बन्धी नयाँ विषयमा अध्ययन अनुसनधान गर्ने योजना र जानकारी भएका युवाहरुलाई प्रदेश सरकारले प्रोत्साहन गर्दै आएको छ।सोही अन्तर्गत बागमती प्रदेशमा हाल युवाहरुले ५ वटा नयाँ वैज्ञानिक अनुसन्धान गरिरहेका छन्। प्रदेश सरकारले युवा विज्ञानलाई प्रोत्साहन गर्ने उद्वश्यले युवा वैज्ञानिक कोष स