जलवायु न्यूनीकरणको वैज्ञानिक अनुसन्धान प्रतिवेदन परिमार्जनमा शक्ति राष्ट्रको जोड

एजेन्सी । जलवायु परिवर्तनको असर न्यूनीकरणका सम्बन्धमा शक्तिशाली राष्ट्रले महत्वपूर्ण वैज्ञानिक अनुसन्धान प्रतिवेदन परिमार्जनको प्रयास थालेका छन् । आर्थिक रुपमा सम्पन्न देशहरुले खनिज इन्धन विस्थापनको गति कम गर्न खोजेको बीबीसीले उल्लेख गरेको छ । साउदी अरेबिया, जापान र अस्ट्रेलिया सहितका राष्ट्रहरुले संयुक्त राष्ट्रसंघसँग जलवायु परिवर्तनको असर न्यूनीकरण तथा तापमान वृद्धि नियन्त्रणका लागि खनिज इन्धनको प्रयोग […]