पेट्रोल-डिजलको मूल्यवृद्धिविरुद्ध सार्वजनिक यातायातले गरे चक्काजाम

विराटनगर - नेपाल आयल निगमले पेट्रोल, डिजललगायत इन्धनमा गरेको चर्को मूल्यवृद्धिविरुद्ध विराटनगरमा सार्वजनिक सवारी यातायातले नै चक्काजाम गरेका गरेका छन् । कोशी राजमार्गअन्तर्गत विराटनगरको राजवशी चोकमा सडकमा सवारी साधन तेस्र्‍याएर यातायात अवरुद्ध पारेका छन् । सवारी चालकहरुले बढेको मूल्य फिर्ता हुनुपर्ने माग ...

सम्बन्धित सामग्री

पुल निर्माणमा ढिलाइ गरेको भन्दै सपहीका स्थानीयले गरे चक्काजाम

पुल निर्माणमा ढिलाइ गरेको भन्दै जनकपुर–ढल्केवर सडकखण्डको सपहीमा स्थानीयले चक्काजाम गरेका छन्। दुई वर्षअघि नै सक्नुपर्ने पुल निर्माणको काम अझै नसकिँदा कहिले धुवाँ धुलो र कहिले हिलोले आजित स्थानीयहरुले शनिबार बिहान...

पुल बनाउन माग गर्दै प्रदेश सांसदले गरे चक्काजाम

वर्षौँदेखि अलपत्र रहेको पुल निर्माणको लागि प्रदेश सांसदसहितका स्थानीयले चक्काजाम गरेका छन्। हुलाकी राजमार्ग अन्तर्गत बागमती नदीमा वर्षौँदेखि अलपत्र रहेको पुलको निर्माण हुनुपर्ने माग गर्दै प्रदेश सांसद नागेन्द्र साहसहित चार पालिकाका स्थानीयले बुधबार दिउँसो...

आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै पहिचानवादीले गरे मेची राजमार्गमा चक्काजाम

झापा- दुई दिनअघि नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको गाडी तोडफोड गर्दा पक्राउ परेकाहरूको रिहाइका लागि दबाब दिन पहिचानवादीहरूले मेची राजमार्गमा चक्काजाम गरेका छन्। पहिचानवादीहरूले झापाको चारआलीमा इलामतर्फ जाने सवारीसाधनमा अवरोध गरेका हुन्। केही पहिचानवादीले इलामतर्फ जान लागेका सवारी-साधनलाई अवरोध गर्न खोजेको जिल्ला प्रहरी कार्यालय, झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताए। […]

तमलोपाद्वारा राष्ट्रपतिको पुतला दहन, लोसपाले गरे चक्काजाम

जनकपुरधाम । जनकपुरधाम तराई मधेस लोकतान्त्रिक पार्टीले जनकपुरधाममा । राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला जलाएको छ । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै तमलोपाका नेता कार्यकर्ताहरूले आज स्थानीय जनकचोकमा उनको पुत्ला दहन गरेका हुन् । संविधानको धारा ६१ को (४) मा ‘संविधानको पालना र संरक्षण राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ’ भनी स्पष्ट रुपमा उल्लेख रहेपनि राष्ट्रपति […] The post तमलोपाद्वारा राष्ट्रपतिको पुतला दहन, लोसपाले गरे चक्काजाम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेस उम्मेदवार एक मतले हारेपछि पुन:गणना भन्दै चक्काजाम

सर्लाहीको हरिवन नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार एक मले पराजित भएपछि कार्यकर्ताले पुन:गणनाको माग गर्दै चक्काजाम गरेका छन्। वडा नम्बर ७ मा कांग्रेसका अशोक थापा ३७८ मत ल्याउँदा एमालेका निरध्वज कार्कीले ३७९ मत ल्याएका थिए। कांग्रेसले गणनामा त्रुटि भएको भन्दै पुन:गणनाको माग गरे पनि निर्वाचन अधिकृत रुद्रप्रसाद आचार्यले भने गणना गर्नुनपर्ने भन्दै सूचना जारी गरेका थिए। […]

विप्लव नेतृत्वले पेट्रोलियम पदार्थको मृल्य वृद्धिको विरोधमा गरे चक्काजाम

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा जनवर्गीय संगठनले सरकारविरुद्ध काठमाडाँमा चक्काजाम गरेको छ। आइतबार बिहान सरकारले पेट्रोलियम पदार्थको मृल्य वृद्धि गरेको भन्दै संगठनमा आवद्ध कार्यकर्ताहरुले १ घण्टा चक्काजाम गरेको हुन्। पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनु पर्ने उनीहरुले माग छ। महँगीले सर्वसाधारणको दैनिकी कष्टकर भएको भन्दै सबैखाले महँगी नियन्त्रण गर्न माग गर्दै […]

बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरुद्वारा चक्काजाम

चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरुले चक्काजाम गरेका छन् । विराटनगरस्थित नोवेल मेडिकल कलेजमा अध्ययरनत्त विद्यार्थीले कोशी राजमार्ग अन्तर्गत विराटनगरको कंचावारी सडक खण्डमा चक्काजाम गरेका हुन्। नोवेल मेडिकल कलेजबाट र्यालीसहित निस्किएको विद्यार्थीहरुको समूहले कंचनवारी सडकमा आएर चक्काजाम गरेका थिए । विद्यार्थीले सडकमा नै चक्का जाम गरेपछि सवारी साधान रोकिन पुगेको छ। विद्यार्थीले मेडिकल सञ्चालकलाई कार्वाही गर्नुपर्ने, मेडिकल माफिया मुर्दावाद जस्ता नारा लगाउँद

अक्षय कुमारको फिल्म रिलिज नहुँदै विरोध, आक्रोशितले गरे सडकमा चक्काजाम

बलिउड अभिनेता अक्षय कुमार अभिनित चलचित्र पृथ्वीराज विवादमा परेको छ । फिल्मको पोस्टर सार्वजनिक भएपछि असन्तुष्टि व्यक्त भइरहेका बेला अजमेरमा सडकमै विरोध प्रदर्शन भएको छ । पृथ्वीराज फिल्ममा इतिहासका तथ्यलाई बंग्याइएको आरोप लगाउँदै गुर्जर समाजले विरोध प्रदर्शन गरेको हो । कलेक्टर कार्यालयमार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै गुर्जर समाजले फिल्ममाथि प्रतिबन्ध लगाउन आग्रह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कलेक्टर कार्यालयबाहिर समाजका सदस्यले केहीबेर सडकमा चक्काजाम गरेका छन् । फिल्मले इतिहासका तथ्यमाथि खेलवाड गरेको आर...

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा बुटवलमा चक्काजाम (तस्बिरहरु)

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु रूपन्देहीले बिहीबार बुटवलमा चक्काजाम गरेको छ । सो क्रममा विद्यार्थीहरुले मूल्यवृद्धि फिर्ताको माग गरेका छन् । अनेरास्ववियू रूपन्देहीका सचिव प्रकाश पराजुलीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तुरुन्त फिर्ता लिन माग सरकारलाई माग गरे ।बुधबार रातिदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसमा मूल्यवृद्धि गरेको थियो । निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले ब