सर्लाहीको हरिवन नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार एक मले पराजित भएपछि कार्यकर्ताले पुन:गणनाको माग गर्दै चक्काजाम गरेका छन्। वडा नम्बर ७ मा कांग्रेसका अशोक थापा ३७८ मत ल्याउँदा एमालेका निरध्वज कार्कीले ३७९ मत ल्याएका थिए। कांग्रेसले गणनामा त्रुटि भएको भन्दै पुन:गणनाको माग गरे पनि निर्वाचन अधिकृत रुद्रप्रसाद आचार्यले भने गणना गर्नुनपर्ने भन्दै सूचना जारी गरेका थिए। […]