तमलोपाद्वारा राष्ट्रपतिको पुतला दहन, लोसपाले गरे चक्काजाम

जनकपुरधाम । जनकपुरधाम तराई मधेस लोकतान्त्रिक पार्टीले जनकपुरधाममा । राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला जलाएको छ । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै तमलोपाका नेता कार्यकर्ताहरूले आज स्थानीय जनकचोकमा उनको पुत्ला दहन गरेका हुन् । संविधानको धारा ६१ को (४) मा ‘संविधानको पालना र संरक्षण राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ’ भनी स्पष्ट रुपमा उल्लेख रहेपनि राष्ट्रपति […] The post तमलोपाद्वारा राष्ट्रपतिको पुतला दहन, लोसपाले गरे चक्काजाम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कार्यकर्ता पक्राउपछि राप्रपाद्वारा महेन्द्रनगरमा चक्काजाम

कार्यकर्ता पक्राउ गरेको विरोधमा राष्ट्रिय प्रजातान्त्रिक पार्टी कञ्चनपुरले महेन्द्रनगर चक्काजाम गरेको छ। राप्रपा कञ्चनपुरले सोमबार दिउँसो १ बजेदेखि पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत महेन्द्रनगरमा चक्काजाम गरेको हो।  बसपार्कदेखि भाँसीसम्म राजमार्गमा अवरोध गर्दै चक्का जाम...

नेकपाद्वारा अलपत्र तुलसीपुर–घोराही चक्काजाम

दाङ – चार वर्षदेखि अलपत्र अवस्थामा रहेको तुलसीपुर–घोराही चारलेन सडक छिटो निर्माण हुनुपर्ने भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समूहले आज आधा घण्टा तुलसीपुरमा चक्काजाम गरेको छ । उक्त पार्टीको तुलसीपुर नगर समितिले निर्माणका लागि दबाब भन्दै आज बिहान ११ बजेदेखि ११ः३० बजेसम्म आधाघण्टा चक्काजाम गरेको हो । तुलसीपुरस्थित हात्तीखौवामा नेकपाका कार्यकर्ताले चक्काजाम गरेपछि […]

राष्ट्रपतिको कदमको विरोधमा जनकपुरमा चक्काजाम

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा लोसपाले जनकपुरमा चक्काजाम गरेको छ । लोसपाले जनकपुरको  प्रवेश चौक र पिडारीमा चौकमा चक्काजाम गरेको हो ।  लोकतान्त्रिक युवा सङ्घका जिल्ला अध्यक्ष प्रशान्त झाले राष्ट्रपतिले संविधानलाई अवज्ञा गरेकाले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।  त्यस्तै लोसपाले राष्ट्रपतिको राजीनामा समेत माग गरेको छ […]

राष्ट्रपतिको कदमको विरोधमा जनकपुरमा चक्काजाम

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा लोसपाले जनकपुरमा चक्काजाम गरेको छ । लोसपाले जनकपुरको  प्रवेश चौक र पिडारीमा चौकमा चक्काजाम गरेको हो । लोकतान्त्रिक युवा संघका जिल्ला अध्यक्ष प्रशान्त झाले राष्ट्रपतिले संविधानलाई अवज्ञा गरेकाले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । त्यस्तै लोसपाले राष्ट्रपतिको राजीनामा समेत माग गरेको छ । राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै मधेसवादी दलहरूले आन्दोलनको चेतावनी दिइरहेका छन् ।

गेटा मेडिकल कलेज संचालनको माग गर्दै चक्काजाम

कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज संचालनको माग गर्दै अत्तरियामा चक्काजाम गरिएको छ । अत्तरियामा स्वस्फूर्त युवाहरूको समूहले चक्काजाम गरेका हुन् ।चक्काजाम आधा घण्टा जारी रहने बन्दकर्ताले जनाएका छन ।

गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै चक्काजाम

कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै अत्तरियामा चक्काजाम गरिएको छ ।अत्तरियामा स्वतस्फूर्त युवाहरूको समूहले चक्काजाम गरेका हुन् । चक्काजाम आधा घण्टा जारी रहने बन्दकर्ताले जनाएका छन् ।

बलात्कारविरुद्ध चक्काजाम गरेको भिडियो खिच्ने सञ्चारकर्मी पक्राउ

१८ महिने बालिकालाई बलात्कारपछि हत्या गरेको विरुद्धमा सर्वसाधारणले चक्काजाम गरेको भिडियो खिच्ने एकजना सञ्चारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।सर्वसाधारणले मोरङको सुन्दरहरैंचाको गछियामा मंगलबार पूर्वपश्चिम राजमार्गमा २ घण्टा चक्काजाम गरेका थिए । चक्काजामका क्रममा सञ्चारकर्मी सम्झना राईसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाको नाम पनि प्रहरीले सार्वजनिक गरेको छैन ।मोरङको सुन्दरहरैचा नगरपालिका–७ गणेशपुरकी १८ महिने नाबालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका दु

बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरुद्वारा चक्काजाम

चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरुले चक्काजाम गरेका छन् । विराटनगरस्थित नोवेल मेडिकल कलेजमा अध्ययरनत्त विद्यार्थीले कोशी राजमार्ग अन्तर्गत विराटनगरको कंचावारी सडक खण्डमा चक्काजाम गरेका हुन्। नोवेल मेडिकल कलेजबाट र्यालीसहित निस्किएको विद्यार्थीहरुको समूहले कंचनवारी सडकमा आएर चक्काजाम गरेका थिए । विद्यार्थीले सडकमा नै चक्का जाम गरेपछि सवारी साधान रोकिन पुगेको छ। विद्यार्थीले मेडिकल सञ्चालकलाई कार्वाही गर्नुपर्ने, मेडिकल माफिया मुर्दावाद जस्ता नारा लगाउँद

जनमत पार्टीले बुधबार धनुषामा चक्काजाम गर्ने

बुधबार धनुषामा जनमत पार्टी चक्काजाम गर्ने घोषणा गरेको छ ।  सिरहामा जनमतले थालेको आन्दोलनलाई समर्थन जनाउँदै धनुषामा समेत जिल्लाभर चक्काजाम गर्ने जनमत पार्टी धनुषाले जनाएको छ ।  एक विज्ञप्ति जारी गर्दै मंगलबार साँझमा जिल्लाको विभिन्न स्थानमा मशाल जुलुस र बुधबार जिल्लाभर चक्का जाम गर्ने जनमत पार्टी धनुषाको आन्दोलन समितीका दिपनारायण यादवले जनाएका हुन् । सिरहाको औरही गाउँपालिकाले वितरणका लागि राखेको बिउ किसानले लुटेपछि प्रहरीले मुद्दा चलाएपछि जनमत पार्टीले आन्दोलन थालेको हो ।

परवानीपुरमा विद्यार्थीले गरेको चक्काजाम खुलाउन १३ राउन्ड अश्रु ग्यास

१३ मंसिर, वीरगञ्ज । वीरगञ्ज–पथलैया व्यापारिक मार्ग अन्र्तगत परवानीपुर बजारमा सोमबार विद्यार्थीहरुले चक्काजाम गरेका छन् । बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म चक्काजाम गर्नुको साथै टायर बालेर प्रदर्शन गरेका हुन् । वीरगञ्ज महानगरपालिका–२१ स्थित नेपाल गीता गजेन्द्रराज जोशी माविका विद्यार्थीको भिडलाई नियन्त्रणमा लिन प्रहरीले १३ राउण्ड अश्रुग्यास हानेको छ । अंग्रेजी र विज्ञान विषयको […]