पुल बनाउन माग गर्दै प्रदेश सांसदले गरे चक्काजाम

वर्षौँदेखि अलपत्र रहेको पुल निर्माणको लागि प्रदेश सांसदसहितका स्थानीयले चक्काजाम गरेका छन्। हुलाकी राजमार्ग अन्तर्गत बागमती नदीमा वर्षौँदेखि अलपत्र रहेको पुलको निर्माण हुनुपर्ने माग गर्दै प्रदेश सांसद नागेन्द्र साहसहित चार पालिकाका स्थानीयले बुधबार दिउँसो...

सम्बन्धित सामग्री

प्रदेश सभा अपांगमैत्री बनाउन महासंघको माग

राष्ट्रिय अपांग महासंघ बागमती प्रदेशले प्रदेश सभा अपाङ्गमैत्री बनाउन माग गरेको छ। महासंघले मंगलबार प्रदेश सचिवालयका सचिव कृष्णहरि खड्कालाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रदेश सभालाई अपांगमैत्री बनाउन माग गरेको हो। महासंघका अध्यक्ष...

प्रदेश २ को राजधानी वीरगन्जलाई बनाउन माग गर्दै ज्ञापनपत्र

प्रदेश २ को राजधानी वीरगन्जलाई बनाउन माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाईएको छ। लोकतान्त्रिक समाजवादी पर्साका नेता राजेशमान सिंहको अगुवाईमा मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाईएको हो। वीरगन्जलाई...

वीरगन्ज राजधानी बनाउन माग गर्दै कांग्रेसको प्रदर्शन

वीरगन्जलाई प्रदेश २ को स्थायी राजधानी बनाउन माग गर्दे मंगलबार प्रदर्शन भएको छ । नेपाली कांग्रेस वीरगन्ज महानगरपालिकाको अगुवाईमा वीरगन्जलाई प्रदेश राजधानी बनाउन माग गर्दै प्रदर्शन भएको हो । कां‌ग्रेसले निकालेको...

वीरगञ्जलाई प्रदेश २ को राजधानी बनाउन माग गर्दै कांग्रेसको प्रदर्शन

वीरगञ्ज– पर्साको वीरगञ्जलाई प्रदेश २ को राजधानी बनाउन माग गर्दै मंगलबार नेपाली कांग्रेसले विरोध जुलुससहित प्रदर्शन गरेको छ। कांग्रेस वीरगञ्ज महानगर समितिले वीरगञ्जलाई प्रदेशको राजधानी बनाउन माग गर्दै जुलुससहित प्रदर्शन गरेको हो। प्रदेशको राजधानीको माग गर्दै घण्टाघरबाट निस्किएको विरोध जुलुस वीरगञ्ज महानगरको परिक्रमा गरी पुनः घण्टाघरमै आएर कोण सभामा परिणत भएको थियो। विरोध जुलुसमा सहभागी […]

वीरगन्जलाई प्रदेश २ को राजधानी बनाउन माग गर्दै प्रदर्शन

वीरगन्जलाई प्रदेश २ को स्थायी राजधानी बनाउन माग गर्दे शनिबार प्रदर्शन भएको छ । प्रदेश २ को एक मात्र महानगरपालिका र उपयुतm स्थान नै वीरगन्ज भएकाले प्रदेश राजधानी बनाउन माग...

पोखरिया अस्पताललाई ५० शय्याको बनाउन प्रदेश सरकारसामु माग

पर्साको पोखरिया नगरपालिकामा अवस्थित पोखरिया अस्पताललाई स्तरवृद्धि गरी ५० शय्या बनाउन प्रदेश सरकारसमक्ष माग गरिएको छ । हाल १५ शय्याको अस्पताललाई स्तरोन्नति गरी ५० शय्या बनाउन प्रदेश सरकारसमक्ष माग गरिएको पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियारले जानकारी दिए । अस्पतालको स्तरोन्नतिसहित भौतिक संरचना वृद्धिबारे सामाजिक विकासमन्त्री नवलकिशोर साहसमक्ष छलफल गरिएको नगर प्रमुख रौनियारले जानकारी दिए । अस्पतालको हाल रहेको भवनमा माथिलो तल्ला थप गर्न मन्त्रालयसँग रकम निकासा गर्न समेत माग गरिएको छ । अस्पतालमा आवश्यक औषधिसहित शल्...

दलित मन्त्री बनाउन प्रदेश १ का दलित अगुवाहरुको माग

प्रदेश  १ को सरकारमा दलित समुदायलाई न्यायपूर्ण सहभागिता गराएर मन्त्री नियुक्त गर्न दलित अगुवाहरुले माग गरेका छन्। नेपालको संविधान २०७२ ले आत्मसात गरेको सामाजिक न्याय र समानुपातिक सिद्धान्तको मर्मअनुसार प्रदेश...

प्रदेश १ मा दलित समुदायबाट मन्त्री बनाउन माग

प्रदेश १ सरकारमा दलित समुदायको प्रतिनिधित्व नभएको भन्दै दलित अगुवाहरूले सरकारलाई समावेशी बनाउन माग गरेका छन् । गत १७ कात्तिकमा मुख्यमन्त्री नियुक्त राजेन्द्र राईले चार विभागीय मन्त्री र एक राज्यमन्त्री गरी...

एमालेलाई एकताबद्ध बनाउन माग

काठमाडौँ– नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले १० बुँदे सहमतिको मर्मलाई आत्मसात् गर्दै पार्टीलाई एकताबद्ध बनाउन माग गरेको छ । सुर्खेतमा सम्पन्न बैठकले नेता तथा कार्यकर्तालाई पार्टीमा देखापरेका चुनौती सामना गर्दै एकताका पक्षमा गोलबन्द हुन आग्रह गरेको हो । बैठकका निर्णय सार्वजनिक गर्दै एमाले प्रदेश कमिटीका अध्यक्ष गोरखबहादुर बोगटीले पार्टीमा देखापरेका चुनौतीलाई समान गर्न आग्रह गर्नुभयो […]