स्थानीय तहको निर्वाचनमा कतिपय स्वतन्त्र उम्मेदवारले प्रयोग गरेको चुनाव चिह्न ‘लौरो’ आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भने ‘हाम्रो नेपाली पार्टी’ले प्राप्त गरेको छ । त्यसैले आसन्न निर्वाचनमा ‘लौरो’ चुनाव चिह्न कुनै पनि स्वतन्त्र उम्मेदवारले नपाउने भएको निर्वाचन आयोगले प्रस्ट पारेको छ ।‘हाम्रो नेपाली पार्टी’ नाम गरेको दलले ‘लौरो’ चुनाव चिह्न पाएको तर सो पार्टीले दलीय चुनाव चिह्न लिएर पनि स्वतन्त्र उम्मेदवारकै रुपमा प्रचारप्रसार