राजनीतिक दल तथा उम्मेदवारहरुले आजदेखि चुनाव प्रचार प्रसार गर्न पाउने

काठमाडौं । आगमी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारहरुले आज बिहीबारदेखि चुनाव प्रचार प्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले यस पटकदेखि मतदानको १७ दिन अघिदेखि मात्रै चुनाव प्रचार प्रसार गर्न पाउने आचार संहिता लागू गरेकाले बिहीबारदेखि मात्र दल तथा उम्मेदवारहरुले प्रचारप्रसारका लागि जुलुस, आमसभा […]