आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण

काठमाडौं – निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनका उम्मेदवारलाई आज बुधबार निर्वाचन चिह्न प्रदान गर्दैछ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारलाई आयोगले निर्वाचन चिह्न प्रदान गर्ने भएको हो। राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न यसअघिकै हुनेछ भने स्वतन्त्र उम्मेदवारलाई आयोगले चुनाव चिह्न रोज्न लगाउने छ।

सम्बन्धित सामग्री

उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन, निर्वाचन चिह्न पनि प्रदान

काठमाडौँ- निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुका साथै चुनाव चिह्न समेत प्रदान गरेको छ । आयोगका अनुसार इलाम-२ को प्रतिनिधि सभा निर्वाचनमा एक स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि १९ उम्मेदवार कायम रहेका छन् । उम्मेदवार फिर्ता लिनेमा स्वतन्त्र उम्मेदवार केशवकुमार चापागा...

उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन, निर्वाचन चिह्न पनि प्रदान

काठमाडौँ- निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुका साथै चुनाव चिह्न समेत प्रदान गरेको छ । आयोगका अनुसार इलाम-२ को प्रतिनिधि सभा निर्वाचनमा एक स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि १९ उम्मेदवार कायम रहेका छन् । उम्मेदवार फिर्ता लिनेमा स्वतन्त्र उम्मेदवार केशवकुमार चापागा...

दाङमा बढ्दै निर्वाचनको माहोल

दाङ, २० वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि दाङमा चुनावी सरगर्मी निकै बढेको छ । चुनावी मैदानमा उत्रिएका दल र स्वतन्त्र उम्मेदवार मत माग्न यतिखेर मतदाताको घरघरमा पुगेका छन् । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान गरिएसँगै चुनावी सरगर्मी पनि बढेको हो । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका गरी कूल […]

बागलुङमा बढ्यो चुनावी सरगर्मी

बागलुङ - उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदानसँगै चुनावी माहोल थप गर्माएको छ । १२ दिनपछि मतदान छ । दलहरू प्रचारमा होमिएका छन् । उम्मेदवार मतदातासामु पुगिरहेका छन् । दुई दिन मौन अवधि रहने भएकाले चुनावी प्रचारका लागि दलहरूसँग अब १० दिनमात्र बाँकी छन् । यो बीचमा प्रचारलाई अझ तीव्र पार्ने दलहरूले जनाएका ...

उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं : स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दलका उम्मेदवार तथा स्वतन्त्र व्यक्तिहरुले आज आज निर्वाचन चिह्न पाउने भएको छन्। निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिह्न प्रदान गर्नेछ।हिजो निर्वाचन आयोगले उजुरी उपर छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ। नामावलीमा रहेका उम्मेदरवारहरु नै प्रतिस्पर्धामा उत्रनेछन्। उनीहरूलाई नै आज निर्वाचन चिह्न प्रदान गर्न लाग

राष्ट्रिय सभा चुनाव - उम्मेदवारलाई चुनाव चिह्न दिइयाे

काठमाण्डाै – निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य चुनावका लागि दलका उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेको छ । आज आइतवार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्दै आयोगले चुनाव चिह्न प्रदान गरेको हो ।  आउने माघ १२ गते हुने चुनावका  लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिह्न वितरण गरिएको हो । राष्ट्रिय सभा सदस्य चुनावमा  सात वटै प्रदेशमा ४३ जना उम्मेदवार रहेका छन् ।आयोगले नेपाली कांग्रेसका उम्मेदवारलाई रुख, नेकपा एमालेका उम्मेदवारलाई सूर्य, नेकपा माओवादी केन्द्रका उम्मे...

राष्ट्रियसभा निर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

देउखुरी,९ जेठ: लुम्बिनी प्रदेशमा यही जेठ १७ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन गरिनाका साथै निर्वाचन चिह्न प्रदान गरिएको छ । नेकपा (एमाले)का उम्मेदवार चन्द्रबहादुर खड्कालाई सूर्य र नेपाली कांग्रेसका दीर्घनारायण पाण्डेलाई रुख चिह्न प्रदान गरिएको निर्वाचन अधिकृत निमराज भट्टराईले जानकारी दिए । पाण्डेलाई नेकपा(माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र […]

देवकोटालाई 'कलम', बादललाई 'सूर्य

मकवानपुर : आगामी जेठ ६ गते हुन लागिरहेको राष्ट्रियसभा उप निर्वाचनमा बागमती प्रदेशबाट सदस्य पदका लागि मनोनयन दर्ता गरेका उम्मेदवारलाई आज बुधबार चुनाव चिह्न प्रदान गरिएको छ। बागमती प्रदेश निर्वाचन आयोग कार्यालय हेटौंडाले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेको हो। निर्वाचन कार्यालयका अनुसार राष्ट्रिय सभा सदस्यमा एमालेबाट उम्मेदवारी दिएका गृहमन्त्री रामबहादुर थापालाई सूर्य चिह्न, नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङलाई मादल चिह्न र काङ्ग्रेस,