जुम्लाबाट ढुक्कले चुनाव जित्ने ज्ञानेन्द्र शाहीको ठोकुवा

काठमाडौं, ६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार ज्ञानेन्द्र शाहीले जुम्लाबाट ढुक्कले चुनाव जित्ने बताएका छन् । जिल्लाका आठै पालिकामा चुनाव प्रचारपछि शाहीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको चुनाव ढुक्कले जित्ने ठोकुवा गरेका हुन् । आइतबार विहान चन्दननाथ नगरपालिका–५ जुगाड खोलास्थित सम्पर्क कार्यालय स्थापना गरिएको हो । सम्पर्क […]