चुनाव पदले होइन, एजेण्डाले लड्ने हो : रेखा शर्मा

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको साझा उम्मेदवार माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माको मुख्य चुनावी भिडन्त एमाले महासचिव शंकर पोखरेलसँग हुँदैछ । उनै शर्मासँग रातोपाटीले गरेको चुनाव केन्द्रित अन्तरवार्ताः दाङ–२ मा पाँच दलीय गठबन्धनको रुपमा साझा उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिनुुभएको छ । मंसिर ४ को चुनावका लागि प्रचार–प्रसार कहाँ पुुग्यो ? मतदाताको अपेक्षा कस्तो छ ?तपाईले सोधिहाल्नुु भयो । हामी अहिले पनि चुनाव प्रचार प्रसार

सम्बन्धित सामग्री

माओवादीका ८ महिलामा रेखा शर्मा मात्रै निर्वाचित

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा ८ जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको थियो । जसमध्ये दाङ २ बाट पार्टी स्थायी समिति सदस्य रेखा शर्मा मात्रै निर्वाचित भएकी छन् । एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै १९६ मत अन्तरले शर्मा निर्वाचित भएकी हुन् । शर्माले २६ हजार ८७७ मत ल्याएर विजयी भइन भने पोखरेलले २६ हजार ६८१ मत ल्याएर पराजित भएका छन् । शर्मा माओवादीबाट एक मात्र महिला निर्वाचित भएर रेकर्ड राखेकी छन् । २०७० र २०७४ सालमा समानुपातिक सांसद भएकी थिइन भने एक पटक संघीय सरकारकी मन्त्री भएक

एमाले महासचिव पोखरेललाई हराउँदै तेस्रोपटक सदन प्रवेश गर्दै रेखा शर्मा

मुलुकको राजनीतिमा परिपक्व र सशक्त भूमिका खेल्दै आउनुभएकी रेखा शर्मा तेस्रोपटक सङ्घीय संसद्मा प्रवेश गर्नुभएको छ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित गरी उहाँ सदन प्रवेश गर्नुभएको हो । दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शर्मा २६ हजार आठ सय ७७ मत प्राप्त गरी […]

दाङ २ मा शंकर पोखरेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी

काठमाडौं । दाङ निर्वाचन क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखरेललाई हराउँदै माओवादी नेता रेखा शर्मा विजयी हुनु भएको छ । सत्ता गठबन्धनबाट उम्मेदवार रहनु भएकी माओवादी नेता रेखा शर्मा २ सयभन्दा कम मतान्तरले विजयी हुनु भएको हो । शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्नुभयो भने एमाले महासचिव शंकर पोखरेलले दोस्रो […]

दाङ-२ मा एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै माओवादीकी रेखा शर्मा विजयी

बुटवल : दाङ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छिन्। उनले एमालेका महासचिव शंकर पोखरेललाई १९६ मतान्तरले पराजित गरेकी हुन्। अन्तिम परिणाम अनुसार शर्माले २६ हजार ८७७ मत ल्याएर विजयी हुँदा पोखरेलले २६ हजार ६८१ मत पाएका छन्। औपचारिक रुपमा मत परिणाम सार्वजनिक…

एमाले महासचिव पाेख्रेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी

दाङ - दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव शङ्कर पोख्रेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी हुनुभएकाे छ । पाेख्रेललाई १ सय ९६ मतान्तरले हराउँदै शर्मा विजयी हुनुभएकाे हाे । शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्नु भएकाे छ भने पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गर्नु भएकाे छ । चुनावकाे अन्तिम मत परिणाम घोषणा हुन बाँकी छ।

शंकर पोखरेललाई पराजित गर्दै दाङ–२ मा रेखा शर्मा निर्वाचित

काठमाडौं, ८ मंसिर । दाङ क्षेत्र नं. २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छिन् । उनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै निर्वाचित भएकी हुन् । औपचारिक रुपमा मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।

दाङ २ बाट एमालेका शंकर पोखरेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी

दाङ क्षेत्र नं. २ बाट वाम लोकतान्त्रिक गठबन्धनबाट माओवादीकी उम्मेदवार रेखा शर्मा विजयी भएकी छिन् । उनले एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेकी हुन् ।  झिनो मतान्तरले शर्मा विजयी भएकी छन् ।...

शंकर पोखरेललाई पराजित गर्दै दाङ-२ मा रेखा शर्मा विजयी

दाङ – दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् । शर्मा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई करिब १ सय ९६ मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् । भर्खरै सार्वजनिक अन्तिम मतपरिणाम अनुसार माओवादीकी  शर्माले २६ हजार ८७७ मत प्राप्त गरेकी छन् भने एमालेका पाेखरेलले २६ हजार ६८१ मत प्राप्त […]

दाङ २ मा रेखा शर्मा विजयी, एमाले महासचिव शंकर पोख्रेल पराजित

८ मंसिर, दाङ। दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् । उनले नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब २ सय मतअन्तरले पराजित गरेकी हुन् । औपचारिक रुपमा मत परिणाम सार्वजनिक हुन भने बाँकी छ । निर्वाचनमा रेखाको यो पहिलो प्रत्यक्ष प्रतिस्पर्धा हो ।

माओवादीको भागमा परे चुनाव लड्न तयार छु : रेखा शर्मा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महरा प्रतिनिधि सभा तर्फ समानुपातिक बसेका छन् । महरा समानुपातिकमा गएपछि  उनका निर्वाचन क्षेत्र दाङ २ बाट को उठ्ने चर्चा भन्ने विषयमा पार्टीमा चर्चा सुरु हुन थालेको छ । दाङ जिल्ला पार्टीले २ बाट महरा सहित स्थायी समिति सदस्य रेखा शर्मा र पोलिटब्यूरो सदस्य निर्मल आचार्यको नाम सिफारिस भएको छ । गठबन्धनबाट माओवादीको भागमा परेपछि मुख्य दाबेदार शर्मा र आचार्य नै हुन् । महराको क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी स्थायी समिति सदस्य शर्मासँग चु