सत्ता र एमाले गठबन्धन ढालेर मकवानपुरमा राप्रपाका सिंह निर्वाचित

हेटौंडा : प्रतिनिधसभा निर्वाचन अन्तर्गत मकवानपुर-१ मा राप्रपाका उम्मेदवार दीपक बहादुर सिंह निर्वाचित भएका छन्। नेपाली काङ्ग्रेसको केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाइ पराजित गर्दै सिंह निर्वाचित भएका हुन्।एकातर्फ सत्तारुढ गठबन्धन र अर्को तर्फ राप्रपा नेपालसँग एमालेको गठबन्धनको चुनौतिलाइ चिर्दै पाँचौं प्रयासमा सिंह पहिलोपटक निर्वाचित भएका हुन्। उनले काङ्ग्रेस सहमहामन्त्री डिनालाइ २ हजार ३ सय ८२ मतान्तरले पराजित गरे।सिंहले २७ हजार ८ सय १६ मत पाउँदा डिनाले २५ हजार ४ सय

सम्बन्धित सामग्री

सत्ता गठबन्धन भर्सेस एमाले गठबन्धन !

काठमाडौं : सत्ता गठबन्धनका सिट बाँडफाँटको विषय पेचिलो बनिरहेको वेलामा प्रमुख प्रतिपक्षी दल पनि गठबन्धन बनाउनतिर जुटेको छ।सत्ता गठबन्धनलाई टक्कर दिन एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), मधेशकेन्द्रित दल (लोसपा), राप्रपा नेपाल लगायतका साना दलहरूसँग गठबन्धनको गृहकार्य थालेको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, लोसपा अध्यक्ष महन्थ ठाकुरसँग निरन्तर संवाद गरिरहेका छन्। दुवै दलको तर्फबाट कम्तिमा २०/२० सिट हाराहारीको प्रस्ताव आएपछि एम

सत्ता गठबन्धनविरुद्ध एमाले ‘गठबन्धन’

आगामी निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धाका लागि प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि ‘गठबन्धन निर्माण’का गृहकार्यमा जुटेको छ । एमालेले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल), जनता प्रगतिशील पार्टी नेपाल (जप्रपा), तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) सहितका दलसँग चुनावी गठबन्धन बनाउने आन्तरिक गृहकार्यमा जुटेको छ ।सत्तारूढ नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी

सत्ता गठबन्धनविरुद्ध एमाले ‘गठबन्धन’

काठमाडौं । आगामी निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धाका लागि प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) पनि ‘गठबन्धन निर्माण’का गृहकार्यमा जुटेको छ । एमालेले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल), जनता प्रगतिशील पार्टी नेपाल (जप्रपा), तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) सहितका दलसँग चुनावी गठबन्धन बनाउने […] The post सत्ता गठबन्धनविरुद्ध एमाले ‘गठबन्धन’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जिल्ला समन्वय समिति चुनाव: कांग्रेस–समाजवादीविरुद्ध माओवादी–एमाले गठबन्धन

जिल्ला समन्वय समिति निर्वाचनको लागि नेपाली कांग्रेस–नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र– नेकपा एमालेले गठबन्धन गरी उम्मेदवारी दर्ता गराएका छन्। योसँगै यसअघि स्थानीय तह चुनावमा जिल्लैभरि तालमेल गरेको माओवादी–समाजवादी गठबन्धन टुटेको छ। जिसस निर्वा...

कांग्रेस-एमाले मिलेर राप्रपाबाट खोसे झापाको कचनकवल

४ जेठ, काठमाडौं । झापाको कचनकवल गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धन विजयी भएको छ । गठबन्धनबाट अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा उमालेका उम्मेदवार विजयी भएका छन् । अघिल्लो पटक राप्रपाले जितेको कचनकवलमा यसपटक कांग्रेस-एमाले मिलेर राप्रपालाई पराजित गरेका हुन् । अध्यक्षमा कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशी ११४५७ मतका साथ विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी राप्रपाका ६६६७ मत पाए […]

कचनकवल गाउँपालिकामा कांग्रेस एमाले गठबन्धन अगाडी

झापा : झापाकाे कचनाकवल गाउँपालिकामा १०० मत गणना हुँदा अध्यक्ष उपाध्यक्ष दुवै पदमा एमाले कांग्रेस गठबन्धनले अग्रता लिएकाे छ। गठबन्धनबाट अध्यक्ष पदका उम्मेद्वार कालेन्द्र प्रसाद सिंह राजवंशीले ६६ मत ल्याएका छन्।त्यस्तै  राप्रपाका अन्जरा आलमले २२ तथा माओवादीका बुद्धि प्रसाद नेपालले ३ मत ल्याएका छन्। उपाध्यक्षमा गठबन्धनका नवराज भट्टराईले २९ राप्रपाका निमसरी राजव‌शीले २७ तथा माओवादीका भागीरथा अधिकारीले १६ मत ल्याएका छन्।

रुकुम पश्चिममा ६ मध्ये चार पालिकामा कांग्रेस–एमाले गठबन्धन

सुर्खेत : स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन दल बीच मात्र समीकरण गर्ने केन्द्रको निर्णय लत्याउँदै रुकुम पश्चिममा कांग्रेस र एमालबीच समीकरण भएको छ।यसअघि माओवादी केन्द्रको प्रभाव रहेका रुकुम पश्चिमका स्थानीय तहमा लालकिल्ला भत्काउने भन्दै दुई दलको तालमेल भएको हो।सत्ता गठबन्धनका दलहरूको बीचमा रहेको बेमेलका कारण कांग्रेसले एमालेसँग सहकार्य गर्ने निर्णय गरेको हो। मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धन निर्माण भई  उम्

एमाले गठबन्धन टुटाएर चुनाव चाहन्छ : योगेश भट्टराई

काठमाडौं : नेकपा (एमाले)का सचिव तथा सांसद योगेशकुमार भट्टराईले वर्तमान सत्तारूढ गठबन्धन टुट्नु अनिवार्य रहेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले गठबन्धन अप्राकृतिक रुपमा जोडिएको र जग कमजोर भएकाले टुट्नु अनिवार्य रहेको बताएका हुन्।गठबन्धन टुटेको खण्डमा नेपालको संविधानको धारा ७६ प्रभावित हुने भएकाले सो धाराअनुसार एमालेको भूमिका कहाँ हुन्छ सोहीअनुसार भूमिका निर्वाह गरिने उनले भनाइ छ।उनले भने,  ‘अहिले एमालेको प्राथमिकता चुनाव हो। वैशाख ३० गतेको

सत्ता गठबन्धन विभाजित, एमाले गठबन्धन भत्काउने दाउमा

काठमाडौं, फाल्गुन १ । सत्ता गठबन्धनभित्र अमेरिकी सहयोग परियोजना मिलिनिय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल गर्ने विषयमा विवाद चुलिएको छ । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच शनिबार बालुवाटारमा भएको बैठक बिनानिष्कर्ष टुंगिएको छ । एमसीसी सम्झौतालाई अगाडि बढाउने विषयमा भएको छलफलमा शीर्ष तीन नेता आ–आफ्नै अडानमा कायम रहेपछि बैठक बिनानिष्कर्ष टुंगिएको हो । देउवा […]