कचनकवल गाउँपालिकामा कांग्रेस एमाले गठबन्धन अगाडी

झापा : झापाकाे कचनाकवल गाउँपालिकामा १०० मत गणना हुँदा अध्यक्ष उपाध्यक्ष दुवै पदमा एमाले कांग्रेस गठबन्धनले अग्रता लिएकाे छ। गठबन्धनबाट अध्यक्ष पदका उम्मेद्वार कालेन्द्र प्रसाद सिंह राजवंशीले ६६ मत ल्याएका छन्।त्यस्तै  राप्रपाका अन्जरा आलमले २२ तथा माओवादीका बुद्धि प्रसाद नेपालले ३ मत ल्याएका छन्। उपाध्यक्षमा गठबन्धनका नवराज भट्टराईले २९ राप्रपाका निमसरी राजव‌शीले २७ तथा माओवादीका भागीरथा अधिकारीले १६ मत ल्याएका छन्।

सम्बन्धित सामग्री

राप्रपा अध्यक्ष लिङ्देनको क्षेत्रमा कांग्रेस-एमाले गठबन्धन विजयी

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको क्षेत्रमा पर्ने झापाको कचनकवल गाउँपालिकामा एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार विजयी भएका छन् । राप्रपाको गढ मानिएको यहाँ ११ हजार ४७७ मत ल्याएर कांग्रेसका कालेन्द्र राजवंशी अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा एमालेका नवराज भट्टराई ८ हजार १४३ मतले निर्वाचित भएका छन्। अध्यक्षमा राजवंशीका प्रतिस्पर्धी निवर्तमान अध्यक्ष राप्रपाका अन्जरा आलमले […]

कांग्रेस-एमाले मिलेर राप्रपाबाट खोसे झापाको कचनकवल

४ जेठ, काठमाडौं । झापाको कचनकवल गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धन विजयी भएको छ । गठबन्धनबाट अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा उमालेका उम्मेदवार विजयी भएका छन् । अघिल्लो पटक राप्रपाले जितेको कचनकवलमा यसपटक कांग्रेस-एमाले मिलेर राप्रपालाई पराजित गरेका हुन् । अध्यक्षमा कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशी ११४५७ मतका साथ विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी राप्रपाका ६६६७ मत पाए […]

झापाको कचनकवलमा कांग्रेस–एमाले गठबन्धन विजयी

काठमाडौं–झापाको कचनकवल गाउँपालिकामा राप्रपालाई हराउँदै कांग्रेस–एमाले गठबन्धन विजयी भएको छ । मेयर पदमा राप्रपाका उम्मेदवार अन्जार आलमलाई हराउँदै कांग्रेसका उम्मेदवार कालेन्द्रप्रसाद सिंह राजवंशी  विजयी भएका छन् । उनले ११ हजार ४ सय ५७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी आलमले ६ हजार ६ सय ६७ म...

रुकुम पश्चिममा ६ मध्ये चार पालिकामा कांग्रेस–एमाले गठबन्धन

सुर्खेत : स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन दल बीच मात्र समीकरण गर्ने केन्द्रको निर्णय लत्याउँदै रुकुम पश्चिममा कांग्रेस र एमालबीच समीकरण भएको छ।यसअघि माओवादी केन्द्रको प्रभाव रहेका रुकुम पश्चिमका स्थानीय तहमा लालकिल्ला भत्काउने भन्दै दुई दलको तालमेल भएको हो।सत्ता गठबन्धनका दलहरूको बीचमा रहेको बेमेलका कारण कांग्रेसले एमालेसँग सहकार्य गर्ने निर्णय गरेको हो। मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धन निर्माण भई  उम्

स्थानीय तह निर्वाचन: रुकुमका चार पालिकामा कांग्रेस–एमाले गठबन्धन

जिल्लाका तीन स्थानीय तहमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले पार्टीको निर्णय विपरीत नेकपा एमालेसँग गठबन्धन गरेका छन् । मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धन बनेको हो ।

सिस्ने गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धन

रुकुम पूर्वको सिस्ने गाउँपालिकामा स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच तालमेल भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसम्मको भागबन्डा गरेर चुनावमा जान कांग्रेस–एमाले तयार भएका हुन् ।

राप्रपालाई हराउन झापाको कचनकवलमा कांग्रेस-एमाले गठबन्धन

झापा । केन्द्रमा भएको सहमति विपरीत झापामा नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग गठबन्धन गर्ने भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनबीच भएको सहमति विपरीत कांग्रेस एमालेसँग मिलेर झापाको कचनकवलमा चुनाव लड्न तयार भएको हो । राप्रपाको बलियो उपस्थिति रहेको सो गाउँपालिकामा पालिका अध्यक्ष आफू राखेर उपाध्यक्ष एमालेलाई दिने गरी सहमति भइसकेको छ । […]