जिल्ला समन्वय समिति निर्वाचनको लागि नेपाली कांग्रेस–नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र– नेकपा एमालेले गठबन्धन गरी उम्मेदवारी दर्ता गराएका छन्। योसँगै यसअघि स्थानीय तह चुनावमा जिल्लैभरि तालमेल गरेको माओवादी–समाजवादी गठबन्धन टुटेको छ। जिसस निर्वा...