एमाले पाँचदलीय गठबन्धन भत्काउने षडयन्त्र गरिरहेको छ, हामी एकतालाई अझै बलियो बनाउछौँ : प्रचण्ड

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले एमाले गठबन्धन टुटाउन लागेको भन्दै त्यसलाई असफल बनाइने बताए ।

सम्बन्धित सामग्री

पाँचदलीय गठबन्धन बिचित्रको छः शेखर कोइराला

जनकपुरधाम – कांग्रेस वरिष्ठ नेता डा. शेखर कोइरालाले अहिलेको पाँचदलीय गठबन्धन बिचित्रको ‘गठबन्धन’ रहेको बताएका छन्। बिहीबार १०९ औं बिपी जयन्तीको अवसरमा जनकपुरधाममा आयोजित विचार गोष्ठीमा कोइरालाले अहिलेको गठबन्धनमा विचार र सिद्धान्त नमिल्ने दलहरूसँग गठबन्धन भएको बताए। उनले एमालेले संविधानलाई प्रहार गरेपछि त्यसलाई बचाउन गठबन्धन गरिएको बताए। उनले भने, ‘अब यो गठबन्धन पवित्र हो कि […]

एमालेकाे निष्कर्ष: पाँचदलीय गठबन्धन भत्काउन कुनै गाह्राे छैन

काठमाडाैँ- नेकपा एमालेले नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन भत्काउन कुनै गाह्राे नभएको निष्कर्ष निकालेको छ। सत्ता गठबन्धन भत्काउन कुनै गाह्राे नभएको निष्कर्स निकाले पनि एमालेले अन्तरपार्टी निर्देशन-४ मार्फत् तत्काल त्यसतर्फ नलागेर भरपर्दो सहयात्री खोज्ने खोज्नेसमेत जनाएको छ। ‘राजनीतिक नैतिकता र स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाका सीमारेखाहरूलाई बिर्सिदिएर सत्ताका लागि मात्रै गोटी चाल्ने हो भने गठबन्धन भत्काउन गाह्राे […]

पाँचदलीय गठबन्धन संविधानको कार्यान्वयनका लागि : गृहमन्त्री खाँण

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र वैदेशिक सम्बन्ध सन्तुलनका  लागि भएको बताउनुभएको छ । उहाँले वर्तमान सरकारले निर्वाचनमा भाग नलिएका दललाई समेत लोकतान्त्रिक धारमा ल्याउन सरकारले प्रयत्न गरिरहेको जानकारी दिनुभयोे । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ ले आज बुटवलमा आयोजना गरेको पालिका तहका नवनिर्वाचित जनप्रतिनिधिको सम्मानमा गृहमन्त्री खाँणले नेपाल कुनै पनि अन्तर्राष्ट्रिय सैन्य गतिविधि...

वैशाख ३० पछि पाँचदलीय गठबन्धन अन्त्य हुन्छ : केपी ओली

एमाले अध्यक्ष केपी ओलीले सविधान र संसदीय प्रणालीमा कतै नभएको नेपालको पाँचदलीय गठबन्धानलाई जनताले जनादेशबाट अन्त्य गर्ने बताएका छन् । शनिवार विराटनगरको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले पाँचदलीय गठबन्धन वैशाख...

पाँचदलीय गठबन्धन लुतो हो : ओली

१५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनलाई लुतोको संज्ञा दिएका छन् । एमालेको काठमाडौं महानगर कमिटीले बिहीबार राखेको कार्यक्रममा ओलीले कांग्रेस र गठबन्धनको चर्को आलोचना गरे । उनले भने, ‘पाँचदलीय गठबन्धन अलिक समय आएको लुतो हो । ठूलो घाउ पनि होइन । तर कतिबेला यता खुचखुच गर्छ, कतिबेला उता खुचखुच […]

पाँचदलीय गठबन्धन अहिलेको आवश्यकता हो : माओवादी प्रवक्ता महरा

दाङ : नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्वसभामुख कृष्णबहादुर महराले पाँचदलीय गठबन्धन मुलुकको आवश्यकताले निर्माण गरेको बताएका छन्।संयुक्त निर्वाचन परिचालन समिति घोराही उपमहानगरपालिकाले घोराहीमा बुधबार गरेको संयुक्त प्रशिक्षणमा उनले प्रतिगमनविरुद्ध लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको बताए। गठबन्धनले जनताको आधारभूत आवश्यकता पूरा गर्दै शान्ति प्रक्रियामा अपूरा रहेका केही कामलाई पूर्णता दिने दायित्व बोकेको बताए।उनले भने, ‘मुलुकले अप्ठेरो परिस्थितिको सामना गर्दा&nb

पर्वतमा टुट्यो पाँचदलीय गठबन्धन, जनमोर्चा र जसपा बाहिरिए

पर्वत  : भागवण्डा नमिलेकै कारण टुट्न सक्ने अवस्थासम्म पुगेको जिल्लाको पाँचदलीय गठबन्धन तीन दलमा सीमित भएको छ।गठबन्धनमा रहेका ठूला दलहरूले भागवण्डामा अवहेलना गरेका कारण आफूहरू गठबन्धनमा रहनुको औचित्य नभएको भन्दै जनमोर्चाले मनोनयनको पहिलो दिन आइतबार नै आफ्नो तर्फबाट उम्मेदवारी दर्ता गराएको छ। सोमबार जनता समाजवादी पाटी (जसपा) ले पनि आफ्ना उम्मेदवारलाई उठाउने तयारी गरेको छ। जसपाको तर्फबाट कुश्मा नगरपालिकाको प्रमुखमा ढाकाराम गौतम र उपप्रमुखमा इन्दिरा अधिकारीलाई उठाउने तयारी भइरहेको जसप

मकवानपुरमा एमालेविरुद्ध पाँचदलीय गठबन्धन एकजुट

हेटौंडा : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मकवानपुर एमालेविरुद्ध पाँचदलीय गठबन्धन एकजुट हुने भएको छ।सत्ताधारी पाँच दलमा स्थानीय तहको आगामी निर्वाचनमा एमालेविरुद्ध एकजुट भएर अघि बढ्ने सहमति शुक्रबार भएको हो। मकवानपुरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीबीच चुनावी गठबन्धन गर्ने सहमति बनेको छ।दलहरूको संयुक्त बैठकपश्चात पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जिल्लाको १० वटै

पाँचदलीय गठबन्धन चुनावसम्म जान्छ, कसैले शंका नगरे हुन्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धन चुनावसम्मै जाने बताएका छन् । लमजुङको सदरमुकाम बेँसीशहरमा शनिबार भएको एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो...