काठमाडौं : सत्ता गठबन्धनका सिट बाँडफाँटको विषय पेचिलो बनिरहेको वेलामा प्रमुख प्रतिपक्षी दल पनि गठबन्धन बनाउनतिर जुटेको छ।सत्ता गठबन्धनलाई टक्कर दिन एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), मधेशकेन्द्रित दल (लोसपा), राप्रपा नेपाल लगायतका साना दलहरूसँग गठबन्धनको गृहकार्य थालेको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, लोसपा अध्यक्ष महन्थ ठाकुरसँग निरन्तर संवाद गरिरहेका छन्। दुवै दलको तर्फबाट कम्तिमा २०/२० सिट हाराहारीको प्रस्ताव आएपछि एम