गुल्मीमा ४८ प्रतिशत धान रोपाई सकियो

गुल्मीमा ४८ प्रतिशत धान रोपाई सकिएको छ । कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार धान खेती हुने कुल क्षेत्रफलको ४८ प्रतिशत स्थानमा धान रोपाई सकिएको हो । कृषि अर्थविद ध्रुवराज ढकालले असार ६ गते तयार पारेको तथ्याङ्कअनुसार जिल्लाभर कुल खेतीयोग्य जमिन ७५.०४१ हेक्टर रहेको छ । त्यसमध्ये धान खोतीयोग्य जमिन ९.२ सय ६१ हेक्टर रहेको छ ।  जसमध्ये ९.२५ हेक्टरमा धान खेती गर्ने गरिन्छ । असार ६ गतेसम्म ८ सय ३९ हेक्टरमा धान रोपाई सकिएको छ । जुन कुल क्षेत्रफलको ४८ प्रतिशत रहेको ढकाल बताउँछन् ।  मकै खेती गरिएक

सम्बन्धित सामग्री

रासायनिक मल अभावबीच ५५ प्रतिशत धान रोपाइँ

रासायनिक मलको अभावका बीच गुल्मीमा असार अन्तिम हप्तासम्म ५५ प्रतिशत धान रोपाइँ सकिएको छ । गत वर्ष यो समयसम्म यस जिल्लामा ४५ प्रतिशत धान रोपाई सकिएको थियो ।