गरिब तथा असहायहरुलाई लक्षित ‘एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र’ स्थापना

काठमाण्डाै – काठमाण्डाै उपत्यकाका गरिब तथा असहायहरुको स्वास्थ्य परीक्षणलाई सर्वसुलभ र सस्तो बनाउने उद्देश्यसाथ एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र स्थापना भएको छ । काठमाण्डाै उपत्यकाका गरिब र असहायहरुको स्वास्थ्य परीक्षणलाई सर्वसुलभ बनाउनको निम्ति काठमाण्डाैको थापाथलीमा एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिएको हो । स्वास्थ्य केन्द्रमा दक्ष चिकित्सकहरुद्वारा आँखा, दाँत, नाक, कान, घाँटी, प्याथोलोजी, स्त्रीरोग, बाल रोग, छाला तथा यौन रोग सम्बन्धी स्वास्थ्य समस्याको अन्य निजी अस्पताल भन्दा सर्वसुलभ र सस्तो गरी उपच...

सम्बन्धित सामग्री

खोटाङमा निःशुल्क बृहत् स्वास्थ्य शिविर

खोटाङ सेवा समाज बेलायतले स्वास्थ्य सेवामा पहुँच नभएका जिल्लावासीलाई लक्षित गरेर बृहत् स्वास्थ्य शिविरमार्फत निःशुल्क स्वास्थ्य सेवा प्रवाह शुरु गरेको छ। ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ नाराका साथ जिल्लाका विभिन्न...

अस्पतालमा श्रमिक लक्षित बेडको व्यवस्थापन गर्न श्रम मन्त्रालयको आग्रह

श्रम मन्त्रालयले आन्तरिक तथा बाह्य रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी अस्पतालहरूमा निश्चित बेड तोक्ने व्यवस्था गरिदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको हो।

अस्पताल पुग्न नसक्ने ज्येष्ठ नागरिकलाई लक्षित गरी सेनाको स्वास्थ्य शिविर

पर्वत : पाको उमेरका कारण स्वास्थ्य संस्थासम्म जान समस्या भोगेका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै नेपाली सेनाको नयाँ रणभीम गुल्मले जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवामा स्वास्थ्य शिविर सम्पन्न गरेको छ।नागरिक–सैनिक सम्बन्धलाई थप प्रगाढ बनाउन तथा सैनिकका तर्फबाट नागरिकको स्वास्थ्य सुविधामा थप पहुँच विस्तार गर्न शिविर आयोजना गरिएको आयोजक नयाँ रणभीम गुल्म गोदाम ब्यारेक कुश्माका गुल्मपति सेनानी राजन पाण्डेले बताए।स्थानीय नागरिक र जनप्रतिनिधिबाट समेत अस्पतालसम्म पुगेर स्वास्थ्य अवस्था जाँच ग

कामपाले दसैँ लक्षित खसीबोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने

काठमाडौँ महानगरपालिकाले आगामी २३ गतेदेखि दसैँ लक्षित खसीबोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । कामपाले विगतका वर्षमा भन्दा यस वर्ष केही दिनअघिबाट चौपायाको स्वास्थ्य परीक्षण गर्न लागेका हो । अघिल्ला वर्षमा घटस्थापनादेखि नवमीसम्म मात्र बजार अनुगमन गर्दै आएको थियो । कामपाले कलङ्की, टुकुचा, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री केन्द्रमा चौपायाको स्वाथ्य परीक्षण गर्ने …

लिमचुङबुङमा वडाव्यापी ‘महिला स्वास्थ्य शिविर’

उदयपुरको बिकट पहाडी गाउँपालिका लिमचुङबुङले महिला लक्षित स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

रिसोर्टमा  जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केबलकार सञ्चालनमा

चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केबलकार सञ्चालनमा आएको छ ।  विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि बन्द रहेको केवलकारलाई चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर स्वास्थ्य मापदण्डको पालनासहित सञ्चालनमा ल्याइएको हो । हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले कोरोनाका कारण पूर्ण रुपमा सञ्चालनमा ल्याउन नसकेपनि चन्द्रागिरि हिल्स रिसोर्टमा जाने पाहुनालाई लक्षित गरेर केबलकार सञ्चालन

रिसोर्टमा जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केवलकार सञ्चालनमा

चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केवलको स्वास्थ्य मापदण्डको पालनासहित सञ्चालनमा आएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि बन्द रहेको केवलकारलाई चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर सञ्चालनमा ल्याइएको हो । हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले कोरोनाका कारण पूर्ण रुपमा सञ्चालनमा ल्याउन नसकेपनि …

कोरोना खोप नपाउँदा लक्षित वर्ग मारमा

कोरानाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको १० लाख डोज कोरोना विरुद्धको खोप जेठ २५ गतेदेखि ६० वर्षदेखि ६४ वर्ष उमेर समुहका नागरिकलाई लगाउन शुरु गरिएको भएपनि कतिपय ठाउँमा खोप अभियान स्थगित भएपछि लक्षित वर्ग मारमा परेका हुन् ।कतिपय जिल्लामा अन्य उमेर समुहका मानिसहरुले पनि खोप लगाउन खोजेपछि तथा कतिपय ठाउँमा लक्षित वर्गलाई लगाउन पनि अपुग भएपछि खोप अभियान बन्द हुँदै गइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या म

लक्षित समूहबाहेकलाई खोप लगाए कारवाही

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जिल्ला स्वास्थ्य कार्यालयलाई लक्षित समूहबाहेक अन्य खोप लगाउने व्यक्ति, खोप केन्द्र र केन्द्रका स्वास्थ्यकर्मीको विवरण प्रशासन कार्यालयमा पठाउन निर्देशन दिए।