उक्त शिविरमा पाठेघरको क्यान्सरको निशुल्क भिआइए जाँच , स्तन क्यान्सर सम्बन्धी निशुल्क प्ररामर्श, मुखको क्यान्सर सम्बन्धी परामर्श तथा जनचेतना प्रदान गरिएको छ।
काठमाडौं । सनराइज बैंकले काठमाडौंको ओमबहालमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा करिब ६३ जना महिलाहरुको स्तन परीक्षण गरी उनीहरुलाई स्तन क्यान्सरबारे सचेतना दिने काम गरेको सनराइज बैंकले जनाएको छ । स्वास्थ्य शिविरमा आएका स्थानीयहरुको निःशुल्क रक्तचाप, मधुमेह परीक्षण समेत गरिएको बैंकले जनाएको छ । नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य […]
ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहल अभियानअन्तर्गत पश्चिम रुकुमको मुसीकोट नगरपालिका वडा नम्बर ७ स्थित साँख स्वास्थ्य चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरिएको छ । उक्त स्वास्थ्य शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरु निःशुल्करुपमा उपलब्ध गराएको बैंकले जनाएको छ । शिविरबाट १५० जना भन्दा बढी महिलाहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । बैंकद्वारा आयोजित उक्त शिविर नेपाल परिवार नियोजन संघ दाङको प्राविधिक सहयोग र मुसीकोट नगरपालिका संघको साझेदारीमा सम्पन्न
रोल्पाको थबाङमा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य सम्पन्न भएको छ। नेपाल परिवार नियोजन संघ दाङ शाखा, ग्लोबल आइएमइबैक लिमिटेड थबाङको आयोजना र गाउँपालिकाको प्राविधिक सहयोगमा १ दिने निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको हो।...
महिला पुनःस्थापना केन्द्र ओरेक रुकुमको आयोजनामा र त्रिवेणी गाउँपालिकाको सहकार्यमा खारा अस्पतालमा स्त्री रोग विशेषज्ञ डा केएल बिक्रम जिसि र मेडिकल अफिसर छबिलाल नेपालीले पहिलो दिन १ सय ३५ बिरामिको स्वास्थ्य जाँच तथा उपचार गरेका छन्।...
न्युज अफ नेपाल, ललितपुर । नेपाल मेडिसिटी अस्पतालले गृहिणी महिला संघसंगको सहकार्यमा बुढानिलकण्ठस्थित मुहानपोखरीमा सञ्चालन गरेको एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गर्ने उद्धेश्यसहित सञ्चालन गरिएको सो शिविरमा वरिष्ठ स्तन शल्य चिकित्सक डा.ज्योति रायमाझीँ र स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. सुभाना दाहाल उपस्थित थिए । […]