रिसोर्टमा जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केवलकार सञ्चालनमा

चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केवलको स्वास्थ्य मापदण्डको पालनासहित सञ्चालनमा आएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि बन्द रहेको केवलकारलाई चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर सञ्चालनमा ल्याइएको हो । हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले कोरोनाका कारण पूर्ण रुपमा सञ्चालनमा ल्याउन नसकेपनि …

सम्बन्धित सामग्री

चन्द्रागिरि केवलकार पुनः सञ्चालनमा

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा सञ्चालित चन्द्रागिरि केवलकार प्राविधिक परीक्षणपछि पुनः सञ्चालन

चन्द्रागिरि केवलकार पुनः सञ्चालनमा

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा सञ्चालित चन्द्रागिरि केवलकार प्राविधिक परीक्षणपछि पुनः सञ्चालन

‘लेटेस्ट डिजिटल सिस्टम’मा जाँदै मनकामना केवलकार

पर्वत : नेपालकै पहिलो केवलकारको रूपमा २०५५ सालमा निर्माण भएको ‘मनकामना केवलकार’ करिब ४० करोडको लगानीमा ‘लेटेस्ट डिजिटल सिस्टम’मा जाने भएको छ।२४ वर्ष अगाडि निर्माण हुने बेलामा केवलकारका लागि ‘एनालग’ प्रणाली मात्रै उपलब्ध रहेका कारण डिजिटलमा जान नपाएको भए पनि अब भने सबैभन्दा पछिल्लो सान २०२१ को ‘डिजिटल सिस्टम’ मा आफूहरू जान लागेको केवलकारका प्राविधिक सुनिल श्रेष्ठले थाहा खबरलाई बताए।पोखरा र चन्द्रागिरि केवलकार निर्माणका बेला ‘डिज

कोरोना खोप लगाएर घुम्न जानेहरूलाई चन्द्रागिरी केवलकारमा २५ प्रतिशत छुटको घोषणा

चन्द्रागिरि हिल्स लिमिटेडले कोरोना खोप लगाएर चन्द्रागिरी घुम्न जानेहरूलाई चन्द्रागिरि केवलकार यात्रामा २५ प्रतिशत छुटको घोषणा गरेको छ । उक्त सुविधाका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने समेत चन्द्रागिरीले जनाएको  छ । विश्वव्यापी रूपमा फैलिएको कोभिड– १९ विरुद्ध दोस्रो चरणको खोप लगाउने कार्य पनि सुरु भइसकेको अवस्थालाई ध्यानमा राखेर खोप यस्तो व्यवस्था गरिएको लिमिटेडको भनाइ छ । यो योजना यहीँ मिति वैशाख ०९ गतेबाट शुरू भई जेठ १७ सम्मको लागि मान्य हुनेछ ।  ऐतिहासिक, साँस्कृतिक तथा प्राक...