सर्वोच्चको फैसलापछि जनताको जित भयो : नेता गजुरेल

 माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले प्रधानमन्त्री शेरबहादुर देउवा परमादेशबाट नभई संसदबाट निर्वाचित भएको बताएका छन् ।शुक्रबार प्रतिनिधि सभामा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिँदै प्रतिपक्ष दलका नेताहरुले लगाएको आरोपको प्रतिपादन गर्दै निवर्तमान सरकारले संविधान कुल्चेकाले दलहरूको प्रयासमा अदालतले संविधानको व्याख्या मात्रै गरेको बताए । उनले अदालतले संविधानको व्याख्या नगरे कसले गर्ने भन्दै दुई–दुई पटक अदालत जानुपर्ने स्थिति कसले क्रियट गर्यो ? भनेर प्रश्न

सम्बन्धित सामग्री

सर्वोच्चको फैसलापछि माधव नेपालको निवासमा विपक्षी गठबन्धनको बैठक बस्दै

सर्वोच्च अदालतको फैसलापछि भावी रणनीति तय गर्न विपक्षी गठबन्धनको बैठक बस्दैछ । माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा गठबन्धनको बैठक बस्न लागेको हो । विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा छन् । एमाले एकताका लागि १० बुँदे सहमति भएको भोलिपल्टै नेता नेपालको निवासमा विपक्षी गठबन्धनको बैठक बस्न लागेको हो । एमालेले यसअघि नै सोही समयमा स्थायी कमिटी बैठक बोलाइसकेको छ । नेता नेपालले आफूहरू स्थाय...

सर्वोच्चको फैसलापछि देउवा निवासमा आन्तरिक छलफल जारी, कुन–कुन नेता छन् सहभागी ?

सर्वोच्चको फैसलापछि काँग्रेस सभापति शेरबहादुर देउवा आन्तरिक छलफलमा जुटेका छन् । देउवा निवास बुढानिलकण्ठमा काँग्रेसका शीर्षस्थ नेताबीच छलफल जारी छ । साढे तीन बजेबाट जारी छलफलमा महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्रीद्वय प्रकाशशरण महत, सुनील थापा, नेता बालकृष्ण खाण, पुष्पा भुसाललगायत सहभागी छन् ।सर्वोच्चले संसद पुनःस्थापनासहित देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परामदेश गरेपछि आज देउवा निवासमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । आन्तरिक छलफलपछि आजै विपक्षी गठबन्धनका नेताहरूसँग छलफल गर्ने देउव

सर्वोच्चको फैसलापछि विपक्षी गठबन्धनको बैठक बस्दै

काठमाडौँ– सर्वोच्च अदालतको फैसलापछि पाँच दलीय विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ। एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहितको पाँच दलीय गठबन्धनको बैठक सोमबार साँझ ५ बजे सिंहदरबारमा बस्न लागेको हो। पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव नेपाल समूह, जसपा उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा रहेका छन्। सोमबार सर्वोच्च अदालतले संसद […]

सर्वोच्चको फैसलापछि देउवा निवासमा चहलपहल, फूलमाला लिएर बधाई दिनेको लर्को

सर्वोच्च अदालतको फैसलापछि कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा चहलपहल शुरू भएको छ । बूढानीलकण्ठस्थित देउवा निवासमा नेता, कार्यकर्ता र शुभचिन्तकहरूको भीड लागेको हो । देउवाका शुभचिन्तकहरू फूलमाला लिएर बूढानीलकण्ठ पुगेका छन् । यसअघि सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेशबमोजिम मंगलवार साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिसक्नुपर्ने हुन्छ । हेर्नुहोस्, देउवा निवासका तस्वीरहरू :

अब देशले ओलीतन्त्र बेहोर्नु पर्नेछैन : वर्षमान पुन

माओवादी केन्द्रका नेता वर्षमान पुनले अब देशले ओलीतन्त्र बेहोर्नु नपर्ने बताएका छन् । सर्वोच्चको फैसलापछि प्रतिक्रिया दिँदै उनले संविधान, लोकतन्त्र र शान्तिका लागि न्यायालयले ऐतिहासिक फैसला गरेको उल्लेख गरेका छन् । ‘अब देशले ओलीतन्त्र फेरि फेरि व्यहोर्नु पर्नेछैन । प्रधानन्यायाधीश र संवैधानिक बेन्चका न्यायमूर्तीहरुलाई बिशेष धन्यवाद’, उनले भनेका छन् ।

सर्वोच्चको फैसलापछि एमाले एक हुन्छ : गौतम

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने बताएका छन् ।राष्ट्रियसभाको आइतबारको बैठकपछि संघीय संसद भवन नयाँवानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल एक आपसमा रिसाएको र सो रिस शान्त नभएसम्म दोश्रो […]

जसपा ठाकुर पक्षको बैठक बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर तथा नेता राजेन्द्र महतो पक्षको बैठक बस्दै छ । सर्वोच्चको पछिल्लो फैसलापछि ठाकुर पक्षका नेताहरू समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेर छलफलमा जुट्न लागेका हुन् । बैठक आज दिउँसो १ बजे बबरमहलमा बोलाइएको छ । जसपाको ठाकुर पक्ष नेता राजेन्द्र महतोसहित प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा […]

लुम्बिनीमा दलहरुसँग वार्ता गर्न कांग्रेसले बनायो कार्यदल

२६ फागुन, बुटवल । सर्वोच्चको पछिल्लो फैसलापछि उत्पन्न राजनीतिक फेरबदललाई मध्यनजर गरी लुम्बिनी प्रदेश सभाको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अन्य दलसँग वार्ताका लागि कार्यदल गठन गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज भएर नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि नेकपा एमालेका नेता शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेपछि कांग्रेस […]

भीम रावललाई शंकर पोखरेलको जवाफ

काठमाडौं: लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका नेता शंकर पोखरेलले आफ्नै पार्टीका सांसद भीम रावललाई जवाफ दिएका छन्। रावलले संसद बैठकमा सर्वोच्चको दल एकीकरण खारेज फैसलापछि प्रधानमन्त्री कुन पार्टीको हो भनेर प्रश्न गरेका थिए। एकीकरण नै खारेज भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले वैधता गुमाएको रावलको टिप्पणी थियो। रावलको प्रश्नको जवाफमा मुख्यमन्त्री…