काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमले सर्वोच्चको फैसलाअघि पार्टीको विवाद समाधान हुने सम्भावना नरहेको बताएका छन्।
राष्ट्रियसभाको विशेष समयमा बोल्दै नेता गौतमले आफूले पहिले नै फैसलापछि एमालेमा खुसीको खबर आउने भनेको र त्यसमा आफू दृढ रहेको बताए।
‘मैले पार्टी गइसकेपछि जे भूमिका निर्वाह गर्छु भनेको थिए…