काठमाडौँ– सर्वोच्च अदालतको फैसलापछि पाँच दलीय विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ। एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहितको पाँच दलीय गठबन्धनको बैठक सोमबार साँझ ५ बजे सिंहदरबारमा बस्न लागेको हो। पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव नेपाल समूह, जसपा उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा रहेका छन्। सोमबार सर्वोच्च अदालतले संसद […]