सर्वोच्च अदालतको फैसलापछि भावी रणनीति तय गर्न विपक्षी गठबन्धनको बैठक बस्दैछ ।
माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा गठबन्धनको बैठक बस्न लागेको हो ।
विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा छन् ।
एमाले एकताका लागि १० बुँदे सहमति भएको भोलिपल्टै नेता नेपालको निवासमा विपक्षी गठबन्धनको बैठक बस्न लागेको हो ।
एमालेले यसअघि नै सोही समयमा स्थायी कमिटी बैठक बोलाइसकेको छ । नेता नेपालले आफूहरू स्थाय...