सर्वोच्चको फैसलापछि एमाले एक हुन्छ : गौतम

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने बताएका छन् ।राष्ट्रियसभाको आइतबारको बैठकपछि संघीय संसद भवन नयाँवानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल एक आपसमा रिसाएको र सो रिस शान्त नभएसम्म दोश्रो […]

सम्बन्धित सामग्री

सर्वोच्चको फैसलापछि ओलीले बोलाए स्थायी कमिटी बैठक, नेपाल पक्ष नजाने

सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । ओलीले प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा साँझ ५ बजे स्थायी कमिटी बैठक बोलाएका हुन ।  कार्यालय सचिव...

सर्वोच्चको फैसलापछि माधव नेपालको निवासमा विपक्षी गठबन्धनको बैठक बस्दै

सर्वोच्च अदालतको फैसलापछि भावी रणनीति तय गर्न विपक्षी गठबन्धनको बैठक बस्दैछ । माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा गठबन्धनको बैठक बस्न लागेको हो । विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा छन् । एमाले एकताका लागि १० बुँदे सहमति भएको भोलिपल्टै नेता नेपालको निवासमा विपक्षी गठबन्धनको बैठक बस्न लागेको हो । एमालेले यसअघि नै सोही समयमा स्थायी कमिटी बैठक बोलाइसकेको छ । नेता नेपालले आफूहरू स्थाय...

सर्वोच्चको फैसलापछि विपक्षी गठबन्धनको बैठक बस्दै

काठमाडौँ– सर्वोच्च अदालतको फैसलापछि पाँच दलीय विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ। एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहितको पाँच दलीय गठबन्धनको बैठक सोमबार साँझ ५ बजे सिंहदरबारमा बस्न लागेको हो। पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव नेपाल समूह, जसपा उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा रहेका छन्। सोमबार सर्वोच्च अदालतले संसद […]

एमाले स्थायी कमिटी बैठक सर्वोच्चको भोलिको फैसलापछि

काठमाडौं, २७ असार । आज बस्ने भनिएको नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । साँझ बस्ने भनिएको बैठक स्थगित गरी सर्वोच्च अदालतको भोलिको फैसलापछि बस्ने तय भएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बैठक स्थगित भएको जानकारी दिए । उनले भोलिका लागि बैठक बस्ने बताए । यसैगरी, नेकपा एमालेको एकता कायम गर्न […]

सर्वोच्चको फैसलापछि एमाले एकताको खबर सुन्न पाइन्छ : बामदेव गौतम

राष्ट्रियसभा बैठकमा बोल्दै उनले एकतावद्ध एमाले सर्वोच्चको फैसलापछि देख्न पाइने दाबी गरेका हुन् । केन्द्रीय कमिटी बैठकमा जाँदा आफूलाई अध्यक्ष केपी ओली पक्षको भनेकोमा उनले आपत्ति व्यक्त गरेका छन् । पार्टीमा एकता टुंग्याउने जिम्मेवारी नदिएको भन्दै उनले गुनासो समेत गरे ।

यस्तो छ सर्वोच्चको फैसलापछि निर्वाचन आयोगको ५ रणनीति

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधता दिएपछि निर्वाचन आयोगले ५ रणनीतिसहित गृहकार्य अघि बढाएको छ । अदालतको फैसलापछि आयोगले अदालतबाट प्राप्त फैसलालाई आइतबार नै दर्ता गरिसकेको राजधानी दैनिकले खबर छापेको छ । पत्रिकाका अनुसार एकतापछि दर्ता भएका एमाले र माओवादी केन्द्रलाई अन्य विकल्प दिने, एकताअघिका दुवै दललाई विवरण अद्यावधिक गर्न पत्र लेख्ने, ऋषि कट्टेलको दललाई मार्ग प्रसस्त गर्न आधार दिने, एमाले र माओवादीलाई एक हुन वा गाभिन फेरि बोलाउने र उपनिर्वाचनपछि निर्वाचित भएका व्यक्तिका विषयमा कानुनी परामर्श गर्ने आय...

वामदेवले भने- सर्वोच्चको फैसला सही छ

साविकको नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पूर्व एमाले र पूर्व माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसला सही भएको प्रतिक्रिया जनाएका छन् । फुट्न चाहनेलाई फुट्ने र एमालेमा बस्न चाहनेलाई ठाउँ दिएको उनको भनाइ थियो । नेकपा आधिकारिकतासम्बन्धी फैसलापछि लोकान्तरलाई प्रतिक्रिया दिँदै उपाध्यक्ष गौतमले सर्वोच्चको फैसला एकदमै सही भएको प्रतिक्रिया दिएका हुन् । ‘सर्वोच्चको फैसला एकदम सही छ, फुट्नेलाई पनि बाटो खुल्यो । एमालेमा बस्न खोज्नेलाई पनि ठाउँ दियो,’ गौतमले लोकान्तरसँग भने । गौतम दुई पार्टी मिलेर गठन भएको नेक...

सर्वोच्चको फैसला सही छ, फुट्न चाहनेलाई पनि बाटो खुल्यो – वामदेव गौतम

साविकको नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पूर्व एमाले र पूर्व माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसला सही भएको प्रतिक्रिया जनाएका छन् । फुट्न चाहनेलाई फुट्ने र एमालेमा बस्न चाहनेलाई ठाउँ दिएको उनको भनाइ थियो । नेकपा आधिकारिकतासम्बन्धी फैसलापछि लोकान्तरलाई प्रतिक्रिया दिँदै उपाध्यक्ष गौतमले सर्वोच्चको फैसला एकदमै सही भएको प्रतिक्रिया दिएका हुन् । ‘सर्वोच्चको फैसला एकदम सही छ, फुट्नेलाई पनि बाटो खुल्यो । एमालेमा बस्न खोज्नेलाई पनि ठाउँ दियो,’ गौतमले लोकान्तरसँग भने । गौतम दुई पार्टी मिलेर गठन भएको नेकपा...