काठमाडौं: लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका नेता शंकर पोखरेलले आफ्नै पार्टीका सांसद भीम रावललाई जवाफ दिएका छन्।
रावलले संसद बैठकमा सर्वोच्चको दल एकीकरण खारेज फैसलापछि प्रधानमन्त्री कुन पार्टीको हो भनेर प्रश्न गरेका थिए। एकीकरण नै खारेज भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले वैधता गुमाएको रावलको टिप्पणी थियो।
रावलको प्रश्नको जवाफमा मुख्यमन्त्री…