लुम्बिनीमा दलहरुसँग वार्ता गर्न कांग्रेसले बनायो कार्यदल

२६ फागुन, बुटवल । सर्वोच्चको पछिल्लो फैसलापछि उत्पन्न राजनीतिक फेरबदललाई मध्यनजर गरी लुम्बिनी प्रदेश सभाको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अन्य दलसँग वार्ताका लागि कार्यदल गठन गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज भएर नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि नेकपा एमालेका नेता शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेपछि कांग्रेस […]

सम्बन्धित सामग्री

आन्दोलनरत शिक्षकहरूसँग कांग्रेसले वार्ता गर्ने

काठमाडौं- काठमाडौंमा आन्दोलनरत राहातका शिक्षकहरूसँग नेपाली कांग्रेसले वार्ता गर्ने भएको छ । नेपाल शिक्षक महासंघले सरकारसँग हालै गरेको सहमति प्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत शिक्षकहरुसँग कांग्रेसले वार्ता गर्न लागेको हो ।  वार्ताका लागि कांग्रेसले शिक्षकहरुलाई सानेपास्थित केन्द्रिय कार्यालयमा बोलाएको छ ।

प्रधानमन्त्री दाहाल र देउवाबीच टेलिफोन वार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच टेलिफोन वार्ता भएको छ ।  कांग्रेस पदाधिकारी बैठकले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिने निर्णयपछि प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच टेलिफोन वार्ता भएको हो । देउवाले कांग्रेसले पनि सभामुखमा दाबी गर्ने बताउँदै सघाउन प्रधानमन्त्री दाहाललाई आग्रह गरेको बुझिएको छ । प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको कांग्रेसले […]

बालुवाटारमा कुरा नमिले पछि ओलीसँग वार्ता गर्न बालकोटको यात्रामा प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्ने भएका छन्। ओलीको सचिवालयले प्रचण्ड सत्ता गठबन्धनको बैठक सकिएपछि बालकोट आउँदै गरेको जानकारी दिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारको बैठक निर्णयमा पुग्न नसकेपछि दाहाल बालकोट लागेका हुन्। नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति माओवादी…

देउवा र प्रचण्डबीच वान टु वान वार्ता जारी

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘वान टु वान’ वार्ता चलिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र नेपाली कांग्रसका सभापतिसमेत रहेका देउवाबीच ‘वान टु वान’ वार्ता भइरहेको प्रचण्डको सचिवालयले खबरहबलाई जानकारी दिएको छ। सरकारको पहिलो चरणको नेतृत्व कांग्रेसले लिने कि माओवादीले भन्ने विषयमा दुई नेताबीच सहमति जुट्न सकेको […]

कांग्रेस-एमाले वार्ता ‘सहमति उन्मुख’

कुनै न कुनै समझदारी गरेर कांग्रेस र एमाले मिलेर जाने ढंगले कुराकानी अघि बढेको नेताहरुले बताएका छन् । 'प्रधानमन्त्रीले मन्त्रीहरु हटाएर गठबन्धन छैन भन्ने सुनिश्चितता गर्ने र एमालेले एमसीसी पास गर्न सघाउने समझदारी हुनसक्छ’, कांग्रेसका एक नेता भन्छन् ।

चुनावी एजेन्डाको दाउपेचमा एमसीसी : सत्ता गठबन्धनको निर्णायक वार्ता आज

काठमाण्डाै - अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी सम्झौतामा सहमति खोज्न आज सत्ता गठबन्धनमा निर्णायक वार्ता हुँदैछ । एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनमा मतभेद छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जुनसुकै अवस्थामा पनि एमसीसी संसदमा लैजाने पक्षमा हुनुहुन्छ। तर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको उपेन्द्र यादव पक्ष यथास्थितिमा एमसीसी संसदमा टेबल गर्न नहुने पक्षमा उभिएका छन् । नेपाली कांग्रेसले भने एमसीसी सम्झौता पारित गर्नु पर्ने स्पष्ट नीति लिएको छ । प्रमुख प्रतिपक्षी द...

देउवा निवास वार्ता : प्रधानमन्त्री ओलीको प्रस्ताव कांग्रेसले गर्‍यो अस्वीकार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको सहकार्यको प्रस्ताव कांग्रेसले अस्वीकार गरेको छ । प्रधानमन्त्री ओलीले सरकारलाई सघाउन गरेको प्रस्ताव कांग्रेसले अस्वीकार गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । कांग्रेस प्रतिपक्षी दल भएकाले र सरकारको काम र व्यवहारका कारण सहयोग गर्नै नसकिने जानकारी गराइएको सहमहामन्त्री महतले बताए । वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री ओलीले सहयोग गर्न आग्रह गर्दै सभापति ...