काठमाडौं- नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने साइबर ब्युरो जाने तयारी गरेका छन्। काठमाडौं जिल्ला अदालतमा बलात्कार मुद्दाको फाइनल सुनुवाइको प्रतीक्षामा रहँदा एक सार्वजानिक टेलिभिजन कार्यक्रममार्फत् लामिछानेलाई ‘वध’ गर्नुपर्ने अभिव्यक्तिपछि उजुरी गर्ने तयारी गरेका हुन्। बिकी अग्रवालको कार्यक्रम ‘आम्मा कसम या दुख्छ’ मा गेस्टका रूपमा बोलाइएकी सावित्रा सुवेदी ‘जयनारी’ ले उनलाई वध गर्नुपर्ने अभिव्यक्ति […]
काठमाडौं । आफ्नो चरित्रमा आँच आउने ढंगले सामाजिक सञ्जालमा पोस्ट भएको भन्दै आँचल शर्माले दुई फेसबुक एकाउन्टविरुद्ध उजुरी दिएकी छन् । शनिवार बेलुकी साइबर ब्युरो पुगेकी शर्माले ती दुई फेसबुक पेजलाई आवश्यक कानूनी कारबाही गर्न भन्दै निवेदन दिएकी हुन् । आँचलको निवेदनमा ‘आफ्नो अनुमतिबिना फोटोसहित चरित्रमा आँच आउने समाचार लेखी पोस्ट गर्ने व्यक्ति पहिचान गरी […]
काठमाडौं : नेपाल प्रहरीको इन्टरपोल जवाफको प्रतीक्षामा छ। इन्टरपोलले प्रकृया अगाडि बढाउने संकेत गरेपछि धनगढीका एक युवक समातिनेछन्। युवक भारतमा भएको प्रहरीको अनुसन्धानमा खुलेको छ। त्यसैले इन्टरपोल मार्फत् युवकलाई नेपालमा पठाउन प्रक्रिया चालिएको हो।
नेपाल प्रहरीको साइबर ब्युरो थप अनुसन्धानका लागि तम्तयार छ। प्रहरीको अनुसन्धानले गरेको संकेत अनुसार - अदालतबाट…
काठमाडौँ । दक्षिण कोरियाले आप्रवासी कामदारहरूको पुनः एकीकरणका लागि साइबर ब्युरो स्थापना गर्न अनुदान उपलब्ध गराउने भएको छ । कोरियाबाट नेपाल फर्कने आप्रवासी कामदारहरूको स्थिर पुनः एकीकरणका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढ गर्ने र नेपाल प्रहरीको क्षमता अभिवृद्धि सहितको साइबर ब्युरोको स्थापना गर्न उक्त अनुदान प्रयोग हुने अर्थ मन्त्रालयले जनाएको छ । दुईवटै आयोजना कार्यान्वयनसम्बन्धी […]
काठमाडौँ : प्रेस काउन्सिल नेपालले आचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने एक युट्युब च्यानललाई कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)लाई सिफारिस गरेको छ ।काउन्सिलले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव बिथोल्ने, जातीय एवं धार्मिक सहिष्णुता खल्बलाउने किसिमका सामग्रीहरू सम्प्रेषण गर्ने Birgorkhali (वीरगोर्खाली) नामक युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)लाई सिफारिस गरेको जनाएको हो ।यो च्यानलले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवा, प
पत्रकारहरूको अन्तर्राष्ट्रिय छाता संगठन अन्तर्राष्ट्रिय पत्रकार महासंघ(आईएफजे) ले नेपाल प्रहरीको साइबर ब्युरो गलत समाचार र भ्रामक सूचना छुट्याउन असक्षम रहेको जनाएको छ ।
साइबर अपराध सम्बन्धि अनुुसन्धान गर्ने नेपाल प्रहरीको साइबर ब्यूरो नै साइबर अपराधमा पीडित बन्न पुगेको छ । ब्यूरोको नाममा नक्कली फेसबुक आइडी बनाएर सर्वसाधरणसँग पैसा माग्ने काम भएको छ ।
यस्तो...