दक्षिण कोरियाले २ अर्ब अनुदान दिने

काठमाडौँ । दक्षिण कोरियाले आप्रवासी कामदारहरूको पुनः एकीकरणका लागि साइबर ब्युरो स्थापना गर्न अनुदान उपलब्ध गराउने भएको छ ।  कोरियाबाट नेपाल फर्कने आप्रवासी कामदारहरूको स्थिर पुनः एकीकरणका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढ गर्ने र नेपाल प्रहरीको क्षमता अभिवृद्धि सहितको साइबर ब्युरोको स्थापना गर्न उक्त अनुदान प्रयोग हुने अर्थ मन्त्रालयले जनाएको छ । दुईवटै आयोजना कार्यान्वयनसम्बन्धी […]