काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको बेला सञ्चार माध्यम र सामाजिक सञ्जालमा आउन सामग्रीको अनुगमन निर्वाचन आयोग आफैले गर्ने भएको छ। आयोगले नेपाली सेनाको साइबर ब्युरो र नेपाल प्रहरीको साइबर ब्युरोको प्रतिनिधि राखेर 'प्रेस अफिस'समेत स्थापना गरेको छ।
आयोगका सहसचिव एवं प्रवक्ताको नेतृत्वमा रहने उक्त संयन्त्रले अनलाइन सञ्चारमाध्यममा…