नेपाल प्रहरीको साइबर ब्युरो गलत समाचार र भ्रामक सूचना छुट्याउन असक्षम : आईएफजे

पत्रकारहरूको अन्तर्राष्ट्रिय छाता संगठन अन्तर्राष्ट्रिय पत्रकार महासंघ(आईएफजे) ले नेपाल प्रहरीको साइबर ब्युरो गलत समाचार र भ्रामक सूचना छुट्याउन असक्षम रहेको जनाएको छ ।