पहिले ‘प्रेम’ अनि ‘रिभेन्ज पोर्न’ : टिकटकसँग जोडिँदै अपराधको श्रृङ्खला

काठमाडौं : नेपाल प्रहरीको इन्टरपोल जवाफको प्रतीक्षामा छ। इन्टरपोलले प्रकृया अगाडि बढाउने संकेत गरेपछि धनगढीका एक युवक समातिनेछन्। युवक भारतमा भएको प्रहरीको अनुसन्धानमा खुलेको छ। त्यसैले इन्टरपोल मार्फत् युवकलाई नेपालमा पठाउन प्रक्रिया चालिएको हो। नेपाल प्रहरीको साइबर ब्युरो थप अनुसन्धानका लागि तम्तयार छ। प्रहरीको अनुसन्धानले गरेको संकेत अनुसार - अदालतबाट…