लोकतन्त्र बहाली नभएसम्म हाम्रो आन्दोलन गाउँ-गाउँमा जारी रहन्छ : सभापति केसी

नुवाकोट : नेपाली काँग्रेस नुवाकोटका सभापति एवं पूर्वसभासद जगदीशश्‍वरनरसिंह केसीले अब देशमा ने कपा टुकी बालेर खोजन्नु पर्ने बताएका छन्। चुनाव भएन भने केपी शर्मा ओलीलाई नेपाली जनताले सिंहदरबारबाट समातेर सडकमा फाल्ने चेतावनी दिए । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १, प्रदेश (क) ले तादी गाउँपालिका खरानिटारमा आयोजित कार्यक्रममा सभापति केसीले अब नेकपा देशबाट बिलाएर जाने उनले बताए । त्यस्तै अब पनि चुनाव नगराए ओललाई  जनताले सडकमा ल्याएर पछार्ने बताए । &ls

सम्बन्धित सामग्री

असार २८ गतेको परमादेशको पैंचो तिर्न प्रधानमन्त्री देउवालाई शम्भु थापाको आग्रह !

काठमाडौं, १७ मंसिर । नेपाल बारको आन्दोलनको अगुवाई गरिरहेका बरिष्ठ अधिवक्ता क्ष शम्भु थापाले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि राष्ट्रपतिको नाममा परमादेश जारी गर्ने असार २८ को पैंचो तिर्न सत्ता गठबन्धनका शीर्ष नेतालाई आग्रह गरेको खुलेको छ । बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलन गरिरहेको छ । बारले राख्दै आएको माग […]

सर्वोच्चको फैसला संविधान र लोकतन्त्रको पक्षमा : माओवादी प्रवक्ता श्रेष्ठ

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको सर्वोच्चको फैसलालाई संविधान र लोकतन्त्रको पक्षमा भएको बताएका छन्।“सर्वोच्च अदालतको आजको फैसलाले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपूर्ण योगदान पुर्याएको छ। यसको हामी स्वागत गर्दछौं। प्रतिगमनकोविरुद्ध संघर्ष गर्ने सबै राजनीतिक पार्टीहरु, नागरिक आन्दोलन र आम जनसमुदायलाई हार्दिक बधाई ज्ञापन गर्दछु।”सर्वोच्चले आज कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ।

रौतहटको सबै स्थानीय तहमा काँग्रेसको विरोध प्रदर्शन

रौतहट । नेपाली काँग्रेस पार्टीको केन्द्रीय निर्देशन अनुसार जिल्लाको सबै स्थानीय तहमा सरकारको बिरोधमा प्रदर्शन भएको छ । जिल्लाको गुजरा नगरपालिकाका पार्टी नगर सभापति कुमार प्रसाद चौलागाईंको प्रमुख आतिथ्यमा वडा ९ सिम्रा भवानिपुरमा बिरोधसभाको आयोजना गरिएको थियो ।बिरोधसभामा सभापति चौलागाईं ,महिबुल हक, पवनराज गिरि लगायतकाले प्रधानमन्त्री केपि शर्मा ओलिले प्रतिगामी कदम सच्याएर संसद पुनर्बहाली नगरेसम्म आन्दोलन जारी रहने बताएका थिए ।त्यसैगरी जिल्ला सदरमुकाम गौर,गरुडा,चन्द्रपुर,कटहरिया,फतुवा बिजयपुर,

आन्दोलनका लागि तयार रहन महासमिति सदस्यहरूलाई सभापति देउवाको निर्देशन

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन गर्ने बताएका छन् । सभापति देउवाले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम चाँडै सार्वजनिक गर्ने भन्दै त्यसका लागि तयार रहन महासमिति सदस्यहरूलाई निर्देशन दिएका छन्।  राजधानी काठमाडौंमा जारी ...

प्रधानमन्त्रीसँग कड्किए देउवा, कडा आन्दोलन गर्ने चेतावनी

५ साउन, काठमाडौं । तरुण दलको प्रदर्शनमा दमन भएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसामू आक्रोश पोखेका छन् । देउवा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । उनले शान्तिपूर्ण प्रदर्शनमाथि सरकारको यस्तै व्यवहार रहे अझ कडा आन्दोलन घोषणा गर्ने चेतावनी दिएका छन् । आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा …

प्रदेश राजधानी दिपायलमै हुनुपर्ने माग गर्दै ४१ दिनदेखि आन्दोलन जारी

डोटी : ७ नम्बर प्रदेश राजधानीको माग गर्दै डोटीमा ४१ दिनदेखि आन्दोलन जारी रहेको छ।   नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले अस्थायी राजधानी कैलाली तोकेपछि डोटी आन्दोलित बनेको थियो। राजधानीका लागि सुरु भएको आन्दोलनमा सरकारी कार्यालयमा तोडफोड हुनुका साथै दर्जनौँ आन्दोलनकारी घाइते भएका थिए...