गोविन्द केसीका पक्षमा एक हुन आग्रह गर्दै देउवाले भने : माग पुरा नभएसम्म आन्दोलन जारी रहन्छ :: Pahilopost.com

ललितपुर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा गोविन्द केसीको माग जायज भएको उल्लेख गर्दै उनको माग पुरा गराउन कांग्रेस एकताबद्ध हुनुपर्ने बताएका छन्। ३६ औं वीपी स्मृति दिवसका अवसरमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित सभालाई सम्बोधन गर्दै सभापति देउवाले केसीको माग पुरा नभएसम्म कांग्रेसले आन्दोलन जारी राख्ने र

सम्बन्धित सामग्री

सहकारीपीडितका माग सम्बोधन गर्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले सहकारीपीडित बचतकर्ताको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । शान्तिपूर्ण प्रदर्शन तथा सभा सम्मेलन गर्न पाउने नागरिकको संविधानप्रदत्त अधिकारको संरक्षण गर्न र अध्ययन समितिले गत भदौमा प्रधानमन्त्रीलाई...

मिटरब्याजपीडित किसानका माग सम्बोधन गर्न सरकारसँग खनालको आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याजपीडित किसानका माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । मेची–महाकालीबाट सुरु भएको मिटरब्याजपीडितको काठमाडौंसम्मको यात्रालाई समर्थन गर्दै नेता खनालले पीडाबाट पूर्ण रूपले मुक्त बनाउने ढंगले कदम चाल्न र मिटरब्याज पीडकहरूलाई कडा कारबाही गर्नसमेत सरकारसँग माग गरेका हुन् । ‘मिटरब्याजपीडित किसानहरू […] The post मिटरब्याजपीडित किसानका माग सम्बोधन गर्न सरकारसँग खनालको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निजामती ऐनमा माग सम्बोधन गर्न युनियनको आग्रह

काठमाडौँ– नेपाल निजामती कर्मचारी युनियनले निजामती ऐनमा आफ्ना माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । युनियनको शुक्रबार र शनिबार काठमाडौँमा भएको राष्ट्रिय भेला र विधान अधिवेशनबाट जारी भएको ‘काठमाडौँ घोषणापत्र-२०८०’ सार्वजनिक गर्न आज यहाँ आयोजित कार्यक्रममा युनियनले निजामती ऐनमा आफ्ना मागलाई सम्बोधन गर्न आग्रह गरेको हो । कार्यक्रममा युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले संघीय निजामती […]

निर्माण व्यवसायीको जायज माग सम्बोधन गर्न महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघको सदस्य नेपाल निर्माण व्यवसायी महासंघको जायज माग यथाशीघ्र सम्बोधन गर्न सरकारसँग महासंघले आग्रह गरेको छ । कुल गार्हस्थ्य उत्पादनमा ठूलो योगदान पुर्‍याउने निर्माण क्षेत्रका जायज माग सुनुवाइमा...

मिटरब्याज पीडितको माग दिगो रूपमा सम्बोधन गर्न विवेकशील साझाको आग्रह

काठमाडौँ- विवेकशील साझा पार्टीले मिटरब्याज पीडितको माग सम्बोधन गर्न आग्रह गरेको छ । बर्दिबासबाट १२ दिन हिँडेर सोमबार काठमाडौं आएका मिटरब्याज पीडितको माग सम्बोधन गर्न विवेकशील साझाले आग्रह गरेको हो । विवेकशील साझाकी अध्यक्ष समिक्षा बास्कोटाले बुधबार विज्ञप्ति निकालेर उनीहरूको माग दिगो रूपमा सम्बोधन गर्न सम्बन्धित पक्षसँग आग्रह गरेकी हुन् ।

सरकार छाड्न माग गर्नेलाई प्रचण्डको जवाफ, एक दुई दिन पर्खिन आग्रह

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसद्मा टेबल भएसँगै एकीकृत नेकपा माओवादीका सांसदहरूले संसदीय दलको निर्णय अनुसार सरकार छोड्न नेतृत्वसँग माग गरेका छन् । तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक दुई दिन पर्खिन आग्रह गरेका छन् । आइतबार चार दलका शीर्ष नेताहरूबिच भएको छलफलमा एमसीसी संसद्मा टेबल गर्ने सहमति भएको थियो । […]

बीपी प्रतिष्ठानमा आन्दोलनरत पक्षको माग सम्बोधन गर्न डा भट्टराईको आग्रह

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षको माग सम्बोधन गर्न आग्रह गरेका छन् । बिहीबार एक सार्वजनिक अपील जारी गर्दै डा भट्टराईले जारी अभियानप्रति ऐक्यबद्धता जनाउँदै तत्काल वार्ताको माध्यमद्वारा जायज मागहरूको सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आह्वान गरेका हुन् ।  प्रतिष्ठानमा रहेको विकृति र विसंगतिहरूको अन्त्य तथा प्रतिष्ठानको पदाधिकारी नियुक्तिलाई राजनी