काठमाडौं, १७ मंसिर । नेपाल बारको आन्दोलनको अगुवाई गरिरहेका बरिष्ठ अधिवक्ता क्ष शम्भु थापाले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि राष्ट्रपतिको नाममा परमादेश जारी गर्ने असार २८ को पैंचो तिर्न सत्ता गठबन्धनका शीर्ष नेतालाई आग्रह गरेको खुलेको छ । बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलन गरिरहेको छ । बारले राख्दै आएको माग […]