रौतहट । नेपाली काँग्रेस पार्टीको केन्द्रीय निर्देशन अनुसार जिल्लाको सबै स्थानीय तहमा सरकारको बिरोधमा प्रदर्शन भएको छ । जिल्लाको गुजरा नगरपालिकाका पार्टी नगर सभापति कुमार प्रसाद चौलागाईंको प्रमुख आतिथ्यमा वडा ९ सिम्रा भवानिपुरमा बिरोधसभाको आयोजना गरिएको थियो ।बिरोधसभामा सभापति चौलागाईं ,महिबुल हक, पवनराज गिरि लगायतकाले प्रधानमन्त्री केपि शर्मा ओलिले प्रतिगामी कदम सच्याएर संसद पुनर्बहाली नगरेसम्म आन्दोलन जारी रहने बताएका थिए ।त्यसैगरी जिल्ला सदरमुकाम गौर,गरुडा,चन्द्रपुर,कटहरिया,फतुवा बिजयपुर,