प्रभु हेलिकोप्टरको आइपिओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

प्रभु हेलिकोप्टर लिमिटेडले साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले आइपिओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो ।  बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा प्रभु हेलिकोप्टरका प्रबन्ध...

सम्बन्धित सामग्री

खानी खोला हाइड्रोको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं– सिटिजन्स क्यापिटल लिमिटेड र खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको बिक्री प्रबन्धकमा नियुक्त भएको छ । सम्झौतामा खानी खोला हाइड्रोपावरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत लामिछाने थापा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा खानी खोला हाइड्रोपावर कम्पनीको हकप्रद सेयर […]

सिंगटी हाइड्रोको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित दरको एक करोड ४५ लाख कित्ता हकप्रद साधारण सेयरको (१ः१) साविकका सेयरधनीहरुलाई निष्काशन गर्नको लागि उक्त सम्झौतापत्रमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक सुदिप खड्का र कुमारी […]

माबिलुंग इनर्जीको सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

माबिलुंग इनर्जी लिमिटेडको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । माबिलुंगले सर्वसाधारणमा बिक्री गर्न लागेको एक सय रुपैयाँ अंकित दरका १८ करोड ९० लाख ५४...

सोलार फार्मको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

सोलार फार्म लिमिटेडको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त भएको छ । सोलार फार्मले प्रतिसेयर एक् सय रूपैयाँअंकित दरको २० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय रसर्वसाधारणलाई निष्काशन गर्न क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा सोलार फार्मका अध्यक्ष आशबहादुर गुरुङ र क्यापिटलका का.मु. प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले […]

ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

ओम मेगाश्री फर्मास्युटिकल्सको साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त भएको छ ।

एसवाई प्यानलको सेयर बिक्री प्रबन्धकमा लागि प्रभु क्यापिटल

एसवाई प्यानल नेपाले सेयर निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौतापत्रमा आइतबार एसवाई प्यानल नेपालका तर्फबाट चोई डोंगिल र प्रभु क्यापिटलका तर्फबाट दिनेश थकालीले हस्ताक्षर गरेका छन् । कम्पनीले हाल कायम जारी पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन […]

टक्सार पिखुवाखोला हाइड्रोपावरको आईपीओ आउँदै, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

टक्सार पिखुवाखोला हाइड्रोपावरको शेयर निष्कासन तथा  बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा हाइड्रोपावरको तर्फबाट प्रबन्ध निर्देशक नरेन्द्रवल्लभ पन्त र क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् ।

रावा इनर्जी डेभलपमेन्टको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

गरिमा बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाडौं, १७ बैशाख । गरिमा विकास बैंकको ऋणपत्र निष्काशनका लागि बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । बैंकले ८.७५ प्रतिशत गरिमा ऋणपत्र निष्काशनका लागि बिक्री प्रबन्धकमा क्यापिटललाई बिहीबार नियुक्त गरेको हो । बैंकले अब एक हजार रुपैयाँ अंकित १० लाख कित्ता बराबरको एक अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।

जाल्पा सामुदायिक लघुवित्तको शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण शेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त भएको छ