सडक पुगेपछि फेरियो चितवनका विकट गाउँ

३ फागुन, भरतपुर । इच्छाकामना गाउँपालिका–२ मायाटारका भीमबहादुर प्रजालाई केही वर्षअघिसम्म गाउँमा सडक आउने कल्पनासमेत थिएन । घन्टौँ हिँडेर भरतपुर र मुग्लिन पुगेका उनी घरै नजिकबाट गाडी ओहोरदोहोर गरेको देख्दा दङ्ग छन् । ‘घरैमाथि स्कुल जाने सडक, घरमुनि फिस्लिङ–शक्तिखोर सडक छ’, उनी भन्छन्, ‘यत्तिको सुविधा होला भन्ने कल्पनासमेत गरेका थिएनौँ, अहिले त गाडी दुनुन्न हिँड्छन् […]

सम्बन्धित सामग्री

म्याग्दीको विकट गुर्जा गाउँ जोड्ने सडक निर्माण

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडक निर्माण सुरु भएको छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको ६ वटा स्थानीय तहका ४५ मध्ये सडक यातायातको सुविधा नपुगेको एक मात्र वडा हो । लुलाङदेखि गुर्जा जोड्ने सडक निर्माण आयोजना सुरु भएको धवलागिरि गाउँपालिका–१ का वडाअध्यक्ष झकबहादुर […]

सुस्ताका बालबालिका अझै जोखिमपूर्ण डुङ्गा प्रयोग गरेर स्कुल जान बाध्य

पश्चिम नवलपरासीको विकट सुस्ता गाउँ भौगोलिक हिसाबले विकट मात्र छैन, शैक्षिक सुविधाको अवसरबाट पनि वञ्चित छ ।

अब साँदल र कपुच विकट रहेन

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–१ को अन्तिम गाउँ हो साँदल र कपुचे । सेती नदीको मुहान क्षेत्रका यी दुई गाउँ भौगोलिक रुपमा समेत विकट छन् । साँदल र कपुचेलाई झन विकट बनाएको छ सेती नदीले । हिउँदमा नदीमाथि बनाइएको बाँस र काठका फड्केबाट नदी वारपार गरे पनि बर्खामा भने स्थानीयवासीले नदी तर्न सास्ती बेर्होनुपर्दछ । पुल […]

उत्तरी गोरखाको विकट नाक्चेतमा पुग्यो मोटर

गोरखा, १७ वैशाख । विकट उत्तरी गोरखाको नाक्चेत गाउँमा मोटर पुगेको छ । गाउँपालिकाको केन्द्रसम्म सडक सञ्जालले नछोएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको फिलिम नजिकै यातायातका साधान पुगेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । “रुइलाभज्याङ नाकाको सडकखण्डअन्तरगत पालिकाको केन्द्र फिलिमपारीको गाउँ नाक्चेतसम्म मोटर आइपुगेको छ,” उनले भने,“अब उत्तरी गोरखाका बासिन्दालाई आउजाउसँगै खाद्यान्न सामग्री ढुवानी गर्न […]

गौरीशङ्करकाे विकट गाउँ वेदिङमा राष्ट्रिय  प्रसारण लाइनकाे विद्युत् जडान

दाेलखा : दोलखाको विकट उत्तरी क्षेत्र गौरीशङ्कर हिमालको काखैमा रहेको गौरीशङ्कर गाउँपालिका–९ का विभिन्न गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएको छ।यसअघि ती पर्यटकीय गाउँमा सोलार बत्ती जडान गरिएका थिए। गौरीशङ्कर गाउँपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त प्रयासमा च्छोरोल्पा हिमतालको बेसक्याम्प सुर्मुचे, क्याल्चे, डोङाङ्ग र वेदिङ्ग लगायतका क्षेत्रहरुमा विद्युत सेवा विस्तार गरिएको हो।स्थानीयवासीले विद्युत् सेवाका लागि संरचना निर्माणमा आवश्यक सहयोगसमे

लिमचुङबुङको वनपाला जंगलमा आगलागी हुँदा नग्रेमा गाउँ जोखिममा

उदयपुरको विकट पहाडी लिमचुङबुङ गाउँपालिकाको जंगलमा डढेलो लाग्दा स्थानीय नग्रेमा बस्ती जोखिममा परेको छ। वडा नं. २ तामलिछास्थित नग्रेमा गाउँमुनिको वनपाला जंगलमा आइतबार मध्यान्हदेखि लागेको आगोले गाउँ जोखिममा परेको हो।...

विकट गाउँ लिउडी पुग्यो गाडी, खुसीले नाचे स्थानीय

मुगु : छायानाथ रारा नगरपालिकाको एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी खुसी भएका छन्। छायानाथ रारा नगरपालिका वडा नं.६ लिउडी गाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँका स्थानीय बासी खुसी भएका हुन्। कोटीला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकको ६ किलोमिटर सडकको ट्याक खुलेसँगै आइतबार पहिलो पटक लिउडी गाउँमा गाडी पुगेको हो।गाउँमा गाडी पुगेपछि आफूहरूको वर्षौंदेखि गाउँबाट गाडी चढ्ने सपना पूरा भएको स्थानीयवासीले बताएका छन्।छायानाथ रारा नगरपालिकाको लगभग ६७ लाख लगानीमा सडक निर्माण भएको र सड

सीमाको विकट बस्तीलाई जोड्न मोहना नदीमा पुल बन्दै

भारतीय सीमासँग जोडिएको कैलारी गाउँपालिका–३ को विकट गाउँ हौसलपुर जोड्नका लागि मोहना नदीमा झोलुङ्गे पुल निर्माणको काम थालिएको छ। निर्माण कम्पनीले माटो परीक्षणलगायत प्रारम्भीक काम अगाडि बढाएको छ। नेपालतर्फ आउनुपर्दा...

भारतका केही गाउँ : जहाँ देवताको डरले कोरोनाविरुद्धको खोप लगाउँदैनन्

२९ जेठ, काठमाडौं । गत मे २२ मा भारतको हिमाचल प्रदेशको विकट गाउँ मलाना पाँच किलोमिटर हिँडेर स्वास्थ्यकर्मीहरूको टोली पुग्यो । उनीहरुले त्यहाँ एक खोप केन्द्र बनाए। यद्यपि, उक्त खोप केन्द्रमा केवल ३६ जना मानिसले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाए । जबकि यो गाउँमा २२ सयभन्दा धेरै मानिस बस्छन् । सो  संख्यामा मानिसहरूले खोप लगाउनु […]