२९ जेठ, काठमाडौं । गत मे २२ मा भारतको हिमाचल प्रदेशको विकट गाउँ मलाना पाँच किलोमिटर हिँडेर स्वास्थ्यकर्मीहरूको टोली पुग्यो । उनीहरुले त्यहाँ एक खोप केन्द्र बनाए। यद्यपि, उक्त खोप केन्द्रमा केवल ३६ जना मानिसले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाए । जबकि यो गाउँमा २२ सयभन्दा धेरै मानिस बस्छन् । सो संख्यामा मानिसहरूले खोप लगाउनु […]