सीमाको विकट बस्तीलाई जोड्न मोहना नदीमा पुल बन्दै

भारतीय सीमासँग जोडिएको कैलारी गाउँपालिका–३ को विकट गाउँ हौसलपुर जोड्नका लागि मोहना नदीमा झोलुङ्गे पुल निर्माणको काम थालिएको छ। निर्माण कम्पनीले माटो परीक्षणलगायत प्रारम्भीक काम अगाडि बढाएको छ। नेपालतर्फ आउनुपर्दा...