अब साँदल र कपुच विकट रहेन

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–१ को अन्तिम गाउँ हो साँदल र कपुचे । सेती नदीको मुहान क्षेत्रका यी दुई गाउँ भौगोलिक रुपमा समेत विकट छन् । साँदल र कपुचेलाई झन विकट बनाएको छ सेती नदीले । हिउँदमा नदीमाथि बनाइएको बाँस र काठका फड्केबाट नदी वारपार गरे पनि बर्खामा भने स्थानीयवासीले नदी तर्न सास्ती बेर्होनुपर्दछ । पुल […]

सम्बन्धित सामग्री

जुम्लाको पातारासी: जति विकट, उति स्वच्छ

भौगोलिक रुपमा विकट र दुर्गम भएता पनि जुम्लाको पातारासी गाउँपालिकाले पर्यटकीय, व्यावसायिक, वातावरणीय लगायतका विभिन्न बहु-आयामिक पक्षहरुबाट महत्त्वपूर्ण पहिचान दिएको छ।...

भूगोलमा विकट, हृदयमा निकट : मुगु

कुशल शिल्पकारको कुँदेको सुन्दर मूर्ति जस्तो भूगोल । ईश्वरीय एक आभा भूगोलमा विकट भए पनि हृदयको निकट बस्न रुचाउँछ मुगु ।

व्यासका विकट क्षेत्रमा ‘गाउँघर क्लिनिक’

तनहुँ, २६ साउन । व्यास नगरपालिकाले विकट क्षेत्रका गाँउघर पुगेर स्वास्थ्य सेवा दिने उद्देश्यले ‘गाउँघर क्लिनिक’ सञ्चालनमा ल्याएको छ । भौगोलिक विकटता, यातायातको समस्यालगायत कारणले स्वास्थ्य सेवाबाट वञ्चित भएका गाउँमा नगरपालिकाले उक्त अभियान सञ्चालन गरेको हो । बजार क्षेत्रसँग जोडिए पनि भौगोलिक रुपमा विकट रहेका वडामा घरमै स्वास्थ्य पहुँच पुर्‍याउनका लागि क्लिनिक सञ्चालनमा ल्याइएको नगरपालिकाका […]

रुकुमपश्चिमको विकट वडामा पुग्यो गाडी

रुकुमपश्चिमको आठविसकोट नगरपालिका–१ मा पहिलोपटक गाडी पुगेको छ । जिल्लाकै विकट वडा सडक सञ्जालसँग जोडिएको हो । उक्त सडक निर्माणका लागि २०७८ सालमा हेलिकप्टरमार्फत डोजर ढुवानी गरिएको थियो । गाउँमा पहिलोपटक गाडी पुग्दा स्थानीयवासी खुसी भएका छन् । पहिलोपटक वडा नं १ मा पुगेका दुईवटा ट्र्याक्टर र डोजर पुगेपछि स्थानीयवासीले चालक र जनप्रतिनिधिलाई फूलमालाले स्वागत …

तुलसीपुरका विकट बस्तीमा पुगेन सडक सञ्जाल

दाङ – तुलसीपुर उपमहानगरपालिका–१ का विकट बस्तीमा अझै पनि प्रभावकारीरूपमा सडक सञ्जाल पुग्न सकेको छैन। विकट क्षेत्रका रूपमा चिनिने वडा नं १ को बयाले, चुरेघाँटी, बाखखोर, रानी टाकुरा, अभिधारा, गहिरा सिउरेलगायतका क्षेत्रमा उपमहानगरपालिकाद्वारा उपलब्ध हुने सेवा सुविधा पाउन नसकेको स्थानीय चक्रपानी उपाध्यायले बताए । “हामी उपमहानगरपालिका भन्छौँ, तर राम्रो सडक छैन, धेरै ठाउँ विद्युत् पुगेको […]

विकट मानिएको बोगटान गाउँपालिकामा हेलिप्याड निर्माण

जिल्लामा विकट मानिएको बोगटान फुड्सिल गाउँपालिकामा सदरमुकाम पछिको पहिलो हेलिप्याड निर्माण भएको छ। बोगटान फुड्सिल गाउँपालिकासँगको समन्वयमा भैरव प्रशाद गण सिलगढी डोटीले हेलिप्याड निर्माण गरेको हो।  प्राकृतिक विपद्, सुत्केरी महिलाको उद्धार तथा...

अत्यन्तै विकट गाउँमा पहिलो पटक मोबाइल सेवा पुगेपछि स्थानीयबासी खुसी

म्याग्दीको अत्यन्तै विकट गाउँमा पहिलो पटक मोवाईल सेवा पुगेपछि स्थानीयबासी खुसी भएका छन् । नेपाल टेलिकमले रघुगंगा गाउँपालिका वडा नं ७ चिमखोलाको धुरीमा टावर निर्माण गरेर सेवा सञ्चालन गरेपछि स्थानियलाई सहज भएको हो । भौगोलिक रुपमा विकट रहेको उक्त स्थानमा यसअघि मोवाईल सेवाको पहुँच थिएन । ग्रामीण बस्तीलाई सञ्चारको पहुँचमा जोडन टेलिकमले माईक्रो वेभ रेडियो लिङ्क मार्फत टुजी र...

विकट गाउँमा भन्दा ठूला सहरमा धेरै मत बदर

वीरगन्ज महानगरमा उपमेयरको ५६.४१ र विराटनगरमा ४४.१२ प्रतिशतसम्म बदर भए मत दुर्गम र विकट गाउँभन्दा तुलनात्मक रूपमा ‘शिक्षित र बुझ्ने’ मतदाता रहेको मानिने महानगर र सहरी पालिकाहरूमा बदर मतको दर भने...

विकट आठ स्थानहरूमा जीएसएम टुजी र फोरजी सेवा

काठमाडौं । नेपाल टेलिकमले हेलिकोप्टरबाट उपकरण ढुवानी गरी चालू आर्थिक वर्षमा अति दुर्गम र विकट आठ स्थानमा जीएसएम टुजी र फोरजी सेवा प्रवाह गरेको छ । सोलुखुम्बु जिल्लाको लुक्ला, स्याङबोचे (एयरपोर्ट), नाम्चेबजार र ताक्सिन्दु, गोरखा जिल्लाको छेकम्पार, बिही (गज्र्याङ डाँडा) र न्याक तथा मनाङ जिल्लाको ओडार भ्यु–प्वाइन्ट हेलिकोप्टरबाट उपकरणहरू ढुवानी गरी नयाँ टावरबाट सेवा सञ्चालन […] The post विकट आठ स्थानहरूमा जीएसएम टुजी र फोरजी सेवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

विकट बस्तीका चेपाङ परिवारलाई सहयोग

विकट बस्तीका  चेपाङ  परिवारलाई राहत वितरण गरिएको छ । यहाँका विकट ग्रामीण क्षेत्रमा बस्ने प्रायः चेपाङ परिवारमा बर्सेनि खाद्यान्न संकट हुने गरेको छ । फागुनदेखि भदौ पहिलो सातासम्म अनिकाल लाग्छ । पाखो बारीमा लगाएको मकैले मुस्किलले ६ महिना धान्छ । यसपटक निषेधाज्ञाका कारण मजदुरी गर्न नपाएपछि उनीहरु थप समस्यामा परेका थिए ।सोही समस्या बुझेर ‘सुमो माया गर्छु’ संस्थाले विकट बस्तीका चेपाङलाई राहत वितरण गरेको हो । चितवनको इच्छाकामना गाउँपालिका–१ का ८० परिवार र मकवानपुरको राक्सिर