उत्तरी गोरखाको विकट नाक्चेतमा पुग्यो मोटर

गोरखा, १७ वैशाख । विकट उत्तरी गोरखाको नाक्चेत गाउँमा मोटर पुगेको छ । गाउँपालिकाको केन्द्रसम्म सडक सञ्जालले नछोएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको फिलिम नजिकै यातायातका साधान पुगेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । “रुइलाभज्याङ नाकाको सडकखण्डअन्तरगत पालिकाको केन्द्र फिलिमपारीको गाउँ नाक्चेतसम्म मोटर आइपुगेको छ,” उनले भने,“अब उत्तरी गोरखाका बासिन्दालाई आउजाउसँगै खाद्यान्न सामग्री ढुवानी गर्न […]

सम्बन्धित सामग्री

धादिङबेँसीबाट तिप्लिङ छिचोलियोे सडक सञ्जाल

धादिङको सबैभन्दा विकट बस्ती तिप्लिङमा मोटर बाटो जोडिएको छ । उत्तरी धादिङको सबैभन्दा दुर्गममा पर्ने रुविभ्याली गाउँपालिका–१ र २ मा पर्ने तिप्लिङमा धादिङबेँसीबाट मोटर बाटोले जोडेको हो । चार दशकअघिदेखि धादिङको सदरमुकामबाट खन्न सुरु गरेको उक्त सडक बल्ल तिप्लिङसँग जोडिएपछि स्थानीय खुसी भएका छन् । सडक सुविधा पुगेसँगै रुविभ्यालीको मुहार फेरिने आशा पलाएको गाउँपालिका अध्यक्ष […]

धादिङबेसीबाट तिप्लिङ छिचोलियोे सडक सञ्जाल

धादिङको सबैभन्दा विकट बस्ती तिप्लिङमा मोटर बाटो जोडिएको छ । उत्तरी धादिङको सबैभन्दा दुर्गममा पर्ने रुविभ्याली गाउँपालिका–१ र २ मा पर्ने तिप्लिङमा धादिङबेँसीबाट मोटर बाटोले जोडेको हो ।

उत्तरी गोरखाको विकट नाक्चेतमा पुग्यो मोटर

गोरखा । विकट उत्तरी गोरखाको नाक्चेत गाउँमा मोटर पुगेको छ । गाउँपालिकाको केन्द्रसम्म सडक सञ्जालले नछोएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको फिलिम नजिकै यातायातका साधान पुगेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।

मोटर पुगेसँगै लापामा खुसियाली

उत्तरी विकट बस्ती सडक सञ्जालसँग जोड्ने लक्ष्यका साथ सडक निर्माण भएको २७ वर्षपछि रुविभ्याली गाउँपालिका–५ लापामा मोटर पुगेसँगै खुसियाली छाएको छ । उत्तरी भेगमा पर्ने रुविभ्याली गाउँपालिकाको लापामा शुक्रबार निर्माण कार्यमा रहेको डोजरका लागि इन्धन र गाउँका लागि आवश्यक खाद्यान्न सामान बोकेर मोटर लापा पुग्दा गाउँवासीमा खुसियाली छाएको छ । लापाको ठूलोगाउँसम्म पु¥याउने योजनाअनुसार सडक निर्माण भइरहेको छ ।

निर्माण थालिएको २७ वर्षपछि रुवीभ्यालीको लापामा मोटर पुग्यो, स्थानीय हर्षित

धादिङ : सदरमुकाम धादिङबेसीबाट जिल्लाको विकट उत्तरी भेगको मूख्य गाउँबस्तीसम्म मोटर पुर्‍याउने लक्ष्यका साथ सडक निर्माण शुरु भएको २७ बर्षपछि रुवीभ्याली गाउँपालिकाको वड नम्बर ५ लापामा मोटर पुगेको छ।   धादिङको उत्तरी भेगमा पर्ने रुविभ्याली गाउँपालिकाको लापामा शुक्रबार निर्माण कार्यमा रहेको डोजरका लागि...