काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले संविधान दिवस राजनीतिक पार्टीदेखि विद्यालय र सरकारका निकायहरूले पनि मनाउनुपर्ने बताएका छन् । आइतबार संविधान दिवका अवसरमा महेन्द्रनारायाण निधि प्रतिष्ठानले गरेको कार्यक्रममा ढुंगानाले सरकार र राजनीतिक दलहरूले संविधानको मर्म बुझ्न वा बुझाउन नसकेको बताए ।
उनले आफ्नै पार्टी नेपाली कांग्रेसले संविधान दिवसको मर्म छुनेगरी नमनाएको भन्दै...