पूर्व सभामुख एवं संविधानविद् दमननाथ ढुंगाना राजनीतिक दलहरूले संविधानलाई केवल सत्ताको भ¥याङ बनाएको र संविधान कार्यान्वयनप्रति प्रतिवद्ध र इमानदार नदेखिएको बताउँछन् । संविधानलाई जीवन्त र दीगो बनाउन कार्यान्वयनको यो अवधिको अनुभवका आधारमा यसमा समसामयिक संशोधन आवश्यक रहेको उनको भनाई छ । ढुंगानासँग इकागजले गरेको संक्षिप्त कु…