भूमिगत, निरकुंशताविरुद्ध लड्दै नवौं सभामुखसम्म

काठमाडौं । २०१५ सालको पहिलो संसद् र २०४७ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि बनेका संसद्को इतिहासअनुसार देवराज घिमिरे नेपालका नवौं सभामुख हुन् । २०१५ सालको पहिलो संसद्मा कृष्णप्रसाद भट्टराई सभामुख थिए । २०४८ सालमा दमननाथ ढुंगाना, २०५१ सालमा रामचन्द्र पौडेल, २०५६ सालमा तारानाथ रानाभाट, २०६३ सालको अन्तरिम संसद्देखि पहिलो र दोस्रो संविधानसभामा सुवासचन्द्र नेम्बाङ, संविधान जारीपछि रूपान्तरित […]

सम्बन्धित सामग्री

भूमिगत, निरकुंशताविरुद्ध लड्दै नवौं सभामुखसम्म

काठमाडौं । २०१५ सालको पहिलो संसद् र २०४७ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि बनेका संसद्को इतिहासअनुसार देवराज घिमिरे नेपालका नवौं सभामुख हुन् । २०१५ सालको पहिलो संसद्मा कृष्णप्रसाद भट्टराई सभामुख थिए । २०४८ सालमा दमननाथ ढुंगाना, २०५१ सालमा रामचन्द्र पौडेल, २०५६ सालमा तारानाथ रानाभाट, २०६३ सालको अन्तरिम संसद्देखि पहिलो र दोस्रो संविधानसभामा सुवासचन्द्र नेम्बाङ, संविधान जारीपछि रूपान्तरित […] The post भूमिगत, निरकुंशताविरुद्ध लड्दै नवौं सभामुखसम्म appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुर्खेत २ मा कडा टक्कर

सुर्खेत २ बाट ०४१ देखि नै चुनाव लड्दै आएका हृदयराम थानी र एमाले सुर्खेतका अध्यष अमृत बिसीबीच मुख्य प्रतिस्पर्धाको अनुमान गरिएको छ  सुर्खेत २ बाट ०४१ देखि नै चुनाव लड्दै आएका...

नेपाली कांग्रेस ८९ क्षेत्रमा चुनाव लड्दै

काठमाडौं, असोज २४ । सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि ८९ क्षेत्रमा उम्मेदवारी दिएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट कांग्रेसले प्रतिनिधिसभाका ८९ सिटमा उम्मेदवारी दिएको हो । कांग्रेसबाहेक सत्तागठबन्धनमा आबद्ध माओवादी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमोर्चाले ७६ सिटमा आफ्नो उम्मेदवार उठाएको छ । गठबन्धनभित्र सामेल दलहरूको लामो कसरतपछि […]

क्यान्सरसँगै लड्दै छायांकनमा आइन्, महिमा

मुम्बई । बलिउड अभिनेत्री महिमा चौधरी केही समय यताबाट क्यान्सरसँग संघर्ष गरिरहेकी छन् । अनुपम खेरले महिमा चौधरीको अहिलेको स्वास्थ्य अवस्था’bout आफ्नो भ्लगमार्फत जानकारी गराएका छन् । अनुपमले पोस्ट गरेको सो भिडियोमा अभिनेत्री महिमा विगत केही महिनादेखि क्यान्सरसँग लडिरहेको र यसको उपचार गराइरहेको खुलासा गरिएको छ । यो भिडियोमा महिमा चौधरी आफ्नो रोग’bout कुरा गर्दै […] The post क्यान्सरसँगै लड्दै छायांकनमा आइन्, महिमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

श्रीमान कांग्रेसबाट श्रीमती एमालेबाट चुनाव लड्दै

महेन्द्रनगर । स्थानीय तहको निर्वाचनमा कञ्चनपुरमा श्रीमान–श्रीमती बिच रोचक भिडन्त हुने भएको छ । जहाँ श्रीमान–श्रीमती नै फरक–फरक पार्टीबाट चुनावी मैदानमा उत्रिएका छन् । दोधारा चाँदनी नगरपालिकाको वडा नम्बर ७ मा वडासदस्य पदमा काँग्रेसबाट श्रीमती कमला उपाध्याय र एमालेबाट श्रीमान सन्दिप उपाध्याय वडा सदस्य पदका लागी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । । सन्दीप खुला सदस्य […] The post श्रीमान कांग्रेसबाट श्रीमती एमालेबाट चुनाव लड्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

उपसचिवबाट राजीनामा दिएर कांग्रेसबाट मेयर लड्दै

काठमाडौं, ९ बैशाख । स्थानीय तहको चुनावमा नगरपालिकाको मेयरमा लड्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव बिष्णुप्रसाद भुसालले राजीनामा दिने भएका छन् । भुसालले नेपाली कांग्रेसबाट नवलपुरको देवचुली नगरपालिकाको मेयर लड्न पदबाट राजीनामा दिन लागेका हुन् । निजामाति सेवामा दुई दशक बिताएका भुसालले विकास प्रशासनमा स्नातकोत्तर गरेका छन् । उनले सोही नगरपालिकामा प्रमुख प्रशासकिय […]

केपी ओली भिलेन भए, लड्दै जाने हो : प्रचण्ड

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी ओली भिलेन भएको टिप्पणी गरेका छन्। नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीहरूसँग अन्तक्रियामा उनले विश्वमै कम्युनिष्ट पार्टीभित्र भिलेन जन्मिएको उल्लेख गरे। “संसारमा कुनै त्यस्तो कम्युनिष्ट पार्टी छैन जहाँ भिलेन नजन्मिएको होस्। भिलेन जन्मिन्छन् लड्दै जाने हो”,उनले भने। संविधान,प्रणाली र लोकतन्त्रका मूलभूत मान्यताको र राष्ट्रियताको रक्षाका लागि एक हुनुको विकल्प नभएको प्रचण्डको दाबी थियो।

कोरोनाविरुद्ध लड्दै महासंघको सिगो संरचना

काठमाडौं। कोरोना विरुद्धको लडाईंमा नेपाल उद्योग वाणिज्य महासंघको सिंगो संरचना नै खटिएको छ। निषेधाज्ञाको समयमा सिंगो सञ्जाल नै मुलुकभित्र फैलिएको महामारीविरुद्ध लड्दै स्वास्थ्य सुरक्षा र सहयोगमा जुटेको बताइएको छ। यतिबेला महासंघमा आाबद्ध करिब एक सय जिल्ला नगर उद्योग वाणिज्य संघहरुले कोभिडविरुद्धको गतिविधिमा संलग्न भएको बताइएको छ।