काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले वर्तमान संविधानले संसदीय व्यवस्था नै समाप्त पार्ने दाबी गरेका छन् ।
संविधान दिवसका अवसरमा आइतबार राजधानीमा महेन्द्रनारायण निधि प्रतिष्ठानले गरेको कार्यक्रममा ढुंगानाले वर्तमान संविधान संशोधन वा खारेजी एउटा मात्र विकल्प हुन सक्ने जिकिर गरे ।
“यो संविधानमा जुन धाराले संसदीय व्यवस्थामा छेकबार लाग्छ, त्यही धाराले शेरबाहदुर देउवा...